सूर्यदर्शन सहकारीका १९ प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा, ५ पुस । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो...
पूरा पढ्नुहोस्

प्रहरीको कन्ट्रोल रुममा बाह्यको पहुँच : रविको फोटो बाहिरिँदा सुरक्षामा चुनौती

आदर्श समाज सम्वाददाता १७ घण्टा अगाडि
पोखरा । बुधबार सामाजिक सञ्जालमा कास्की प्रहरीको हिरासतमा सुतिरहेका रवि लामिछानेको तस्बिर सार्वजनिक भयो । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा छन् । तस्बिर बाहिरिएपछि रास्वपा नेता कार्यकर्ता, खासगरी रविका समर्थकहरुले प्रहरीबाटै तस्बिर बाहिरिएको दाबीसहित फोटो सार्वजनिक गर्नुपर्ने कारण माग गरिरहेका...
पूरा पढ्नुहोस्

पोखरा

प्रतिष्ठानको स्थापना दिवसमा आश्रमलाई सहयोग

पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठान, पोखराले १८ औं स्थापना दिवस अवसरमा आइतबार मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । संस्थाले स्थापना दिवसमा अन्य कुनै औपचारिक कार्यक्रम…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ९ मा सरस्वती

पोखरा । नेकपा (एमाले) पोखरा ९ वडा कमिटीको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदीप मेमोरियल बास्केटबल

पोखरा । कास्कीको छोम्रोङका प्रदीप गुरुङको स्मृतिमा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ । चैँपर लेम भाइखलक घान्द्रुकको आयोजनामा पोखरा १०, रामघाटस्थित पुन…

पूरा पढ्नुहोस्

शिक्षा

लक्ष्मी आधारभूतको ३१ औं वार्षिकोत्सव

पोखरा । अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । त्यस अवसरमा नवनिर्मित ट्रस भवन उद्घाटन गरियो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथ महोत्सवको धमाधम स्टल बुकिङ

पोखरा । २० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले यही १८ पुसदेखि १ माघसम्म आयोजना गर्ने सो…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्