पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फेवा संवाद समुद्घाटन

आदर्श समाज सम्वाददाता ३२ मिनेट अगाडि
पोखरा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका दुई छिमेकी चीन र भारत देशको विकासका लागि महत्वपूर्ण साझेदार भएको बताएकी छन् । पोखरामा पहिलोपटक आयोजित ‘फेवा संवाद–२०२४’ को बिहीबार समुद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले ऊर्जा, कृषि, पर्यटन, आइटी सेवा, जडीबुटी उत्पादन र वन उत्पादलाई नेपालको तुलनात्मक लाभका क्षेत्रका रूपमा प्रस्तुत गरिन् । चिनियाँ...
पूरा पढ्नुहोस्

मदरल्याण्डकी सदीक्षालाई नास्टको उत्कृष्ट विद्यार्थी पुरस्कार

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा, ५ पुस । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले पोखराकी सदीक्षा क्षत्रीलाई उत्कृष्ट विद्यार्थी पुरस्कारबाट सम्मान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित नास्टाको वार्षिकोत्सव विशेष तथा पुरस्कार वितरण समारोहमा उनलाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । सदीक्षाले पोखरा ७, मासबासस्थित मदरल्याण्ड माध्यमिक विद्यालयबाट हालैमात्र विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेकी हुन्...
पूरा पढ्नुहोस्

पोखरा

प्रतिष्ठानको स्थापना दिवसमा आश्रमलाई सहयोग

पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठान, पोखराले १८ औं स्थापना दिवस अवसरमा आइतबार मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । संस्थाले स्थापना दिवसमा अन्य कुनै औपचारिक कार्यक्रम…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ९ मा सरस्वती

पोखरा । नेकपा (एमाले) पोखरा ९ वडा कमिटीको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदीप मेमोरियल बास्केटबल

पोखरा । कास्कीको छोम्रोङका प्रदीप गुरुङको स्मृतिमा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ । चैँपर लेम भाइखलक घान्द्रुकको आयोजनामा पोखरा १०, रामघाटस्थित पुन…

पूरा पढ्नुहोस्

शिक्षा

मादीका जेहेनदार विद्यार्थीलाई सहयोग

पोखरा । मादी गाउँपालिकाका जेहेनदार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले लत्ताकपडा सहयोग गरेको छ । गत असोजमा भएको सो सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकम त्यहाँको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथ महोत्सवको धमाधम स्टल बुकिङ

पोखरा । २० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले यही १८ पुसदेखि १ माघसम्म आयोजना गर्ने सो…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्