सूर्यदर्शन सहकारी अनुसन्धान : डेढ अर्ब बिगो, ५१ जना प्रतिवादी

आदर्श समाज सम्वाददाता ७ मिनेट अगाडि
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर कास्की प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबीसहित ५१ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार छानविन प्रतिवेदनभन्दा प्रतिवादी र बिगो समेत थपिएको...
पूरा पढ्नुहोस्

पुन मगर समाजमा खम, ६ बुँदे पोखरा घोषणापत्र जारी

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । नेपाल पुन मगर समाजको अध्यक्ष पदमा खमबहादुर गर्बुजा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा दुई दिनसम्म भएको नेपाल पुन मगर समाजको दोस्रो (चौंथो संशोधित) राष्ट्रिय महाधिवेशनबाट उनको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी पुनमगर, उपाध्यक्षमा नरबहादुर फगामी पुनमगर, महिला उपाध्यक्षमा रामकुमारी पुन मगर, महासचिवमा...
पूरा पढ्नुहोस्

पोखरा

बास्तोलाको कुलपूजा

पोखरा । बास्तोला कुल सेवा समिति नेपाल, कास्की जिल्ला समिति तथा पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरा–२५, हेमजास्थित कुल मन्दिरमा कुलपूजा तथा वार्षिक साधारण सभा सम्पन्न भयो ।…

पूरा पढ्नुहोस्

राजनीति

पोखरा महानगरपालिकाको विशेष नगरसभाबाट १०१३ दरबन्दी स्वीकृत

पोखरा । पोखरा महानगरपालिकाको शुक्रबार सम्पन्न विशेष नगर सभाले महानगरको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन–२०८१ सर्वसम्मतिले पारित गरेको छ । सो प्रतिवेदन अनुसार महानगरमा १ हजार १३…

पूरा पढ्नुहोस्

खेलकुद

बेनीलाई अध्यक्ष कप बास्केटबल उपाधि

पोखरा । प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनीले जितेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा शनिबार पुरुषतर्फको फाइनलमा बेनी नगरपालिकाले जलजला…

पूरा पढ्नुहोस्

शिक्षा

प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा प्रतियोगिताको तेस्रो दिन शुक्रबार पनि विभिन्न इभेन्टमा खेल…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोखरा महोत्सवको स्टल बुकिङ खुल्यो

पोखरा । १३ औं पोखरा महोत्सवको लागि स्टल बुकिङ खुला गरिएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी १५ पुषदेखि ७ माघसम्म अमरसिंह चौरमा महोत्सवका लागि स्टल बुकिङ खुला…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्