कास्की मोडनाइज्ड एन प्याव्सन खेलकुद महोत्सवको च्याम्पियन

आदर्श समाज सम्वाददाता १४ मिनेट अगाडि
पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औं एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ । उसले सर्वाधिक १७५ अंकका साथ च्याम्पियन बन्दै रनिङ शिल्ड जितेको छ । त्रिवेणी पब्लिक १५८ अंकका साथ दोस्रो तथा सिद्धार्थ लवडेल बोर्डिङ ११२ अंकका साथ तृतीय भयो । एथलेटिक्सतर्फ कास्की मोडनाइज्ड प्रथम, हेम्जा बोर्डिङ दोस्रो...
पूरा पढ्नुहोस्

पोखरा महानगरपालिकाको विशेष नगरसभाबाट १०१३ दरबन्दी स्वीकृत

आदर्श समाज सम्वाददाता ४४ मिनेट अगाडि
पोखरा । पोखरा महानगरपालिकाको शुक्रबार सम्पन्न विशेष नगर सभाले महानगरको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन–२०८१ सर्वसम्मतिले पारित गरेको छ । सो प्रतिवेदन अनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ । स्वास्थ्य अन्तर्गत संघीय सरकारको १ सय ७८ समेत गरी महानगरपालिकामा कुल १ हजार १ सय ९१ दरबन्दी कायम भएको छ । महानगरपालिकामा...
पूरा पढ्नुहोस्

पोखरा

भ्रष्टाचारविरुद्ध जनचेतना

पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा भ्रष्टाचारविरुद्धको दिवस अवसरमा पोखरामा मंगलबार जनचेतना कार्यक्रम गरियो । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाको आयोजना तथा महिला सशक्तीकरण नेपाल लगायतका संस्थाहरुको सहकार्यमा…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेसले खटायो प्रतिनिधि

पोखरा । नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टीको एक सयदिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं…

पूरा पढ्नुहोस्

खेलकुद

२५ औं आदर्श कप : सशस्त्र प्रहरी र कास्की–११ उपाधि भिडन्त

लेखनाथ । सशस्त्र प्रहरी बल गण्डकी प्रदेश २५ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लेखनाथको भण्डारढिकस्थित लेखनाथ रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरीले…

पूरा पढ्नुहोस्

शिक्षा

प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा प्रतियोगिताको तेस्रो दिन शुक्रबार पनि विभिन्न इभेन्टमा खेल…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पुसमा २० औं लेखनाथ महोत्सव

लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा जुटेको छ । आगामी १८ पुसदेखि १ माघसम्म…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्