पर्यटनको विकासमा संगीतको महत्व उच्च

आदर्श समाज सम्वाददाता १ घण्टा अगाडि
पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि...
पूरा पढ्नुहोस्

रवि लामिछानेसमेतका ७ प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश

आदर्श समाज सम्वाददाता १ दिन अगाडि
पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ७ जना प्रतिवादीलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै करिब ८४ दिन लामो हिरासत बसाइँपछि लामिछाने थुनामुक्त भएका छन् । उनलाई परिवारको जिम्मा लगाइएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरुमध्ये...
पूरा पढ्नुहोस्

पोखरा

लायन्स पोखरा अन्नपूर्णको ३८ औं चार्टर नाइट

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णको ३८ औं चार्टर नाइट सम्पन्न भएको छ । डिष्ट्रिक गभर्नर मिलन थापाले कार्यक्रम उद्घाटन गर्दै सन् १९८७ मा आजाद श्रेष्ठको नेतृत्वमा ३०…

पूरा पढ्नुहोस्

राजनीति

निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा

पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी…

पूरा पढ्नुहोस्

खेलकुद

गण्डकी प्रदेश तेक्वान्दो संघको साधारणसभा

पोखरा । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेल संघहरुले निर्धारित मिति २० पुसभित्र…

पूरा पढ्नुहोस्

शिक्षा

भगवतीका विद्यार्थीलाई स्टेसनरी तथा नगद

पोखरा । अन्नपूर्ण ९, तिखेढुंगास्थित भगवती माविमा सोमबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रस्टले विद्यार्थी तथा शिक्षकलाई स्टेसनरी एवम् शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमाणपत्रसहित…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुजल डेरीले ल्यायो ‘सफल काउ घिं’ बजारमा

पोखरा । सुजल डेरीले गाईको शुद्ध दूधबाट उत्पादित ‘सफल काउ घिं’ उपभोक्तामाझ ल्याएको जनाएको छ । यसबाट आफ्नो उत्कृष्ट गुणस्तर, विशिष्ट स्वाद र शुद्धताका लागि उपभोक्ताको पहिलो रोजाइ बन्ने…

पूरा पढ्नुहोस्

नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा

पोखरा । नेपाल स्रष्टा समाजले गण्डकी प्रदेश समितिको घोषणा गरेको छ । पोखरामा शनिबार एक समारोह आयोजना गरी समिति घोषणा गरिएको हो । सात सदस्यीय समिति संयोजकत्वमा रीता…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्