बलात्कार प्रतिकार गर्दा हत्या : शम्जेरले होस गुमाए, सूचिनाले ज्यान

प्रकाश ढकाल ८ मिनेट अगाडि
पोखरा । शनिबारको दिन बारपाकीहरुलाई जंगलमा घाँस काट्न खुला गरिएको थियो । बिहानको खाना खाइवरी स्थानीय शम्जेर गुरुङ घाँस काट्न गाउँबाट झण्डै २ घण्टा लाग्ने बाटो हिंडेर लेकतिर लागे । उनकै पछि थिइन्, सूचिना घले । ९ महिनाअघि काशीगाउँबाट विवाह गरेर बारपाक पुगेकी उनी काठमाडौंबाट घर गएको बेला परिवारलाई सघाउन जंगल गएकी हुन् । अघि...
पूरा पढ्नुहोस्

भौतिक मन्त्रीका सय दिन

आदर्श समाज सम्वाददाता १ घण्टा अगाडि
पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री भएपछि कास्कीका दुई र तनहुँ, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का यातायात कार्यालयमा टोकन सिस्टम लागु गर्न सफल भएको उनले दाबी गरे ।...
पूरा पढ्नुहोस्

पोखरा

एन प्याब्सन स्पोर्टस् मिट : आज औपचारिक उद्घाटन

पोखरा । एन प्याब्सन कास्कीले आयोजना गरेको १४ औं एन प्याब्सन खेलकुद महोत्सवमा छात्रा बास्केटबलतर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम भएको छ । त्रिवेणी पब्लिक द्वितीय, र कास्की मोडनाइज्ड…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेसले खटायो प्रतिनिधि

पोखरा । नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टीको एक सयदिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं…

पूरा पढ्नुहोस्

खेलकुद

आदर्श कपमा कास्की विजयी

लेखनाथ । २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ सेमिफाइनल प्रवेश गरेको छ । सोमबार स्याङ्जा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै अघिल्लो चरणमा…

पूरा पढ्नुहोस्

शिक्षा

प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मंसिर १९–२३ सम्म सञ्चालन हुने प्रतियोगिताका विभिन्न खेलमा करिब…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पुसमा २० औं लेखनाथ महोत्सव

लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा जुटेको छ । आगामी १८ पुसदेखि १ माघसम्म…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्