काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिमा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् । संविधान संशोधनसहित सातबुँदे सहमति आधारमा काँग्रेसको समर्थन लिएर प्रधानमन्त्री बनेका ओलीले संविधान संशोधन २०८७ सालमा हुने अभिव्यक्ति दिएका थिए । जिल्ला सभापतिहरुले उक्त अभिव्यक्ति आपत्तिजनक भएको निष्कर्ष निकालेका हुन् । मोरङ जिल्लाका सभापति डिगबहादुर लिम्बुले छलफलको निष्कर्ष...
पूरा पढ्नुहोस्

काटिएका रुखका मुढा जफत

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको छ । लेकसाइडको नेपाल ट्रष्टको जग्गामा थुपारिएका ठूलो परिणाममा ती मुठाहरु बुधबार महानगर प्रहरीले जफत गरेको हो । महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले विभिन्न वडाका ३३ वटा पुराना रुख कटान गरिएको पाइएको र ती मुठाहरु महानगरले...
पूरा पढ्नुहोस्

पोखरा

नेवाः खलः कचाः पृथ्वीचोकको सभा

पोखरा । नेवाः खलः कचाः पृथ्वीचोकको २१ औं वार्षिक साधारण सभा तथा कास्की जिल्लास्तरीय लाखे नृत्य प्रतियोगिता एवं झोए भ्वयँ–२०८१ को समापन समारोह शनिबार सम्पन्न भयो । उक्त…

पूरा पढ्नुहोस्

राजनीति

शिक्षा विकासको मूल आधारः राष्ट्रपति

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् । मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको बुधबार हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा…

पूरा पढ्नुहोस्

खेलकुद

पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली अग्रज पत्रकारले प्रतिबद्धता जनाएका छन् । नेपाल भूतपूर्व…

पूरा पढ्नुहोस्

शिक्षा

मदरल्याण्डमा बृहत् सांस्कृतिक दिवस सुरु

पोखरा । मदरल्याण्ड मावि, पोखरामा शुक्रबारदेखि ३० औं बृहत् सांस्कृतिक दिवस सुरु भएको छ । ३ दिनसम्म चल्ने सा कार्यक्रममा सिर्जनात्मक कला प्रदर्शनी तथा सम्मानलगायत कार्यक्रम गरिनेछ ।…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरबाट बँच्न एचपिभी खोप अभियान, गण्डकीमा १ लाख ५ हजारलाई दिइने

पोखरा, १८ माघ । विश्वमा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि ३ लाख ११ जना महिलाको ज्यान जाने गरेको तथ्यांक छ । सन् २०३० मा त यसको संख्या ४ लाख…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठीन हुन्छ कि कहिलेकाहिँ उनीहरु…

पूरा पढ्नुहोस्

संगीतकार सुरेश सम्मानित

पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी दिवस अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्