मनाङे फैसलाको पूर्णपाठ : पद निलम्बन मात्रै कि खारेज ?

आदर्श समाज सम्वाददाता ६ मिनेट अगाडि
पोखरा । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) को सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत २१ कात्तिकमा मनाङेलाई ज्यान मार्ने प्रयास गरेको कसूरमा दोषी ठहर गरेको सर्वोच्चले आइतबार पूर्णपाठ सार्वजनिक गरेको हो । पूर्णपाठपछि मनाङे संसद्मा फर्किने सम्भावना लगभग टुंगिएको छ...
पूरा पढ्नुहोस्

फ्राइडे फर फ्यूचर : पोखराका ९ आधारभूत विद्यालय मर्ज गर्न प्रस्ताव

आदर्श समाज सम्वाददाता ७ घण्टा अगाडि
पोखरा । शिक्षा विकास निर्देशनालय गण्डकीले प्रदेशभर फ्राइडे फर फ्यूचर (भविष्यका लागि शुक्रबार) कार्यक्रम लागु गरेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार गरेको पत्रकार भेटघाटमा शिक्षा विकास निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यार्थीले आइतबारदेखि बिहीबारसम्म पढून् अनि शुक्रबार एकदिन भए पनि प्रयोगात्मक रुपमै गरुन् भन्ने अभिप्रायका साथ कार्यक्रम लागु गरिएको बताए...
पूरा पढ्नुहोस्

पोखरा

हिज्जेमा विन्ध्यवासिनी प्रथम

पोखरा । सामुदायिक विद्यालय क्लस्टरस्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा बाटुलेचौरको विन्ध्यवासिनी मावि प्रथम भएको छ । विन्ध्यवासिनीले आयोजना गरेको प्रतियोगितामा सो विद्यालयका नीकिता भट्टराई, कृवास गुरुङ र दिल्सन आचार्यको…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेसको सय दिने अभियान मादीमा

पोखरा । नेपाली काँग्रेस कास्कीको एक सयदिने विशेष अभियानअन्तर्गत मादीको सिक्लेसमा अन्तरक्रिया गरिएको छ । जिल्ला सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका मादी गाउँपालिका अन्तर्गतको कार्यक्रम सिक्लेसमा गरिएको हो…

पूरा पढ्नुहोस्

खेलकुद

गण्डकी प्रदेश कबड्डी संघ

पोखरा । गण्डकी प्रदेश कबड्डी संघको अध्यक्षमा पवनकुमार प्रजापति पुनः अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको शुक्रबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाहलमा भएको अधिवेशनले प्रजापतिको अध्यक्षमा नयाँ कार्यसमिति…

पूरा पढ्नुहोस्

शिक्षा

राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास

पोखरा । पोखरा–१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले भवन शिलान्यास गर्दै भवन निर्माणपश्चात् त्यसमा लाग्ने अन्य पूर्वाधारका लागि…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेलिकम कम्पनीहरुको आय घट्दो

पोखरा । दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर…

पूरा पढ्नुहोस्

शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको नियमित मासिक कार्यक्रम शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला सम्पन्न भयो । लियो क्लब अफ हेमजाको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्