पोखरामा बढ्दै काँग्रेस–एमाले दुरी : बैठकमै सुरु भयो चर्काचर्की

आदर्श समाज सम्वाददाता ८ मिनेट अगाडि
पोखरा । पोखरा महानगरपालिकाको विशेष नगर सभाबारे छलफल गर्न मंगलबार बसेको बैठकमा काँग्रेस र एमालेका वडाध्यक्षबीच चर्काचर्की भयो । पोखरा उपत्यका नगर विकास समिति कार्यालयमा बसेको बैठकमा दुई पार्टीका वडाध्यक्षबीच चर्काचर्की भएको हो । ‘अवस्था असमान्य बनेको हो । हात हाल्ने परिस्थिति नै बन्न लागेपछि बैठक स्थगित भयो,’ एक वडाध्यक्षले भने । काँग्रेसबाट निर्वाचित २५...
पूरा पढ्नुहोस्

पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), कास्की आयोजनामा १७ औं हिसान कास्की स्पोर्टस् मिट–२०८१ को मंगलबारदेखि औपचारिक सुरुआत भयो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले समुद्घाटन गरेका हुन् । उनले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताए । उनले...
पूरा पढ्नुहोस्

पोखरा

पुस्तक तथा स्टेसनरीमा गौतम

पोखरा । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, कास्कीको ३१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले गोविन्द गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । चुनावमा…

पूरा पढ्नुहोस्

राजनीति

युवराज काँग्रेस प्रशिक्षण विभाग प्रमुख

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी दिइएको छ । काँग्रेस कास्की सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला उपसभापति कुँवरलाई प्रशिक्षण विभाग…

पूरा पढ्नुहोस्

खेलकुद

ज्ञानज्योति बोर्डिङ च्याम्पियन

पोखरा । माछापुच्छ्रे रनिङ शिल्डमा ज्ञानज्योति बोर्डिङ स्कुल च्याम्पियन भएको छ । माछापुच्छ्रे गाउँपालिका आयोजनामा १२ विद्यालयले भाग लिएको सो प्रतियोगितामा वडा ४, लाहाचोकको ज्ञानज्योति ५ स्वर्ण, २…

पूरा पढ्नुहोस्

शिक्षा

गौरीशंकर क्याम्पसको ३४ औं वार्षिकोत्सव

पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजाको शुक्रबार ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वाषिकोत्सव समारोह उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान् गुरुङले शैक्षिक संस्था राजनीतिक थलो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

आइकोनिक रिमझिम बल क्यान्डी

पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन् १९७६ मा पहिलोपल्ट ल्याएको उक्त क्यान्डीको मिठो र…

पूरा पढ्नुहोस्

राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो

पोखरा । राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा विभिन्न देशका प्रतिनिधिहरुबीच बाईएसएमएफसी फेस्टिभल शो–२०२४ भएको छ । दुईदिने उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, दक्षिण कोरिया, यूके, मलेसियालगायत ८…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्