राष्ट्रिय माविमा भलिबलः छात्रतर्फ गुरुकुल र छात्रातर्फ करुणानिधिलाई उपाधि

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय मावि, पोखरा–१ ले आयोजना गरेको कास्की जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्या सदन र छात्रातर्फ करुणानिधि एजुकेशन फाउण्डेशन (केफ), माविले उपाधि जितेका छन् । सोमबार छात्रतर्फ फाइनलमा माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै गुरुकुलले उपाधिसँगै ५० हजार, ट्रफी र मेडल हात पारेको हो । उपविजेता माउण्ट...
पूरा पढ्नुहोस्

प्राध्यापकहरुका अनुभव पुस्तकमा

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । निवृत्त प्राध्यापक समाज पोखराले सोमबार ‘निवृत्त प्राध्यापक मञ्चः संक्षिप्त जीवनी’ लोकार्पण गरेको छ । जसमा कास्कीका विभिन्न क्याम्पसबाट सेवानिवृत्त अध्यापक तथा प्राध्यापकका अनुभव–अनुभूति संग्रहित छ । समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले शिक्षामा सुधार आवश्यक भएकाले सरकारले अनुभव प्राप्त प्राध्यापकहरूसँग सहकार्य गरेर समस्याको निक्र्यौल गर्न सकेमा राम्रो हुने धारणा राखे । उनले...
पूरा पढ्नुहोस्

पोखरा

डिज्नील्याण्ड एकेडेमीको १८ औं वार्षिकोत्सव

पोखरा । पोखरा–७, मासबारस्थित डिज्नील्याण्ड एकेडेमीको १८औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार पोखरा सभागृहमा आयोजित उक्त समारोहमा विभिन्न विधामा सम्मानसमेत गरियो…

पूरा पढ्नुहोस्

राजनीति

युवराज काँग्रेस प्रशिक्षण विभाग प्रमुख

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी दिइएको छ । काँग्रेस कास्की सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला उपसभापति कुँवरलाई प्रशिक्षण विभाग…

पूरा पढ्नुहोस्

खेलकुद

रचनालाई सिद्धको सम्मान

पोखरा । पोखरा महागरपालिका वडा कार्यालय १५ ले क्रिकेट खेलाडी रचना चौधरीलाई ३४ हजार नगदसहित सम्मान गर्ने भएको छ । वडाध्यक्ष तोरणबहादुर बानियाँले आगामी पुसमा हुने वडा खेलकुद…

पूरा पढ्नुहोस्

शिक्षा

गौरीशंकर क्याम्पसको ३४ औं वार्षिकोत्सव

पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजाको शुक्रबार ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वाषिकोत्सव समारोह उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान् गुरुङले शैक्षिक संस्था राजनीतिक थलो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ । कम्पनीले आव २०७९/०८० मा १ करोड ९७ लाख…

पूरा पढ्नुहोस्

राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो

पोखरा । राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा विभिन्न देशका प्रतिनिधिहरुबीच बाईएसएमएफसी फेस्टिभल शो–२०२४ भएको छ । दुईदिने उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, दक्षिण कोरिया, यूके, मलेसियालगायत ८…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्