करारमा कर्मचारी राख्दै गण्डकी सरकार : लोक सेवाको सहमतिबेगर अध्यादेश

आदर्श समाज सम्वाददाता ११ मिनेट अगाडि
पोखरा । बजेट कार्यान्वयनमा समस्या देखाएर गण्डकी प्रदेश सरकारले कर्मचारी थप्न अध्यादेश ल्याएको छ । प्रदेश लोक सेवा आयोगको सहमतिबेगर सरकारले करार र अस्थायी कर्मचारी थप्न लागेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐनको संशोधन अध्यादेश ल्याउने निर्णय गरेको छ । योसँगै उक्त अध्यादेश मस्यौदा प्रदेश प्रमुखबाट प्रमाण्ीाकरण भएपछि प्रदेश राजपत्रमा प्रकाशित...
पूरा पढ्नुहोस्

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । पृथ्वीनारायण क्याम्पसले अन्तरसंकाय खेलकुद प्रतियोगिता संचालन भएको छ । यही १४ पुससम्म चल्ने प्रतियोगितामा पहिलो दिन बुधबार बिहान ५ किमी दौड प्रतियोगिता शुभारम्भ भयो । प्रतियोगिताको उद्घाटन क्याम्पस व्यवस्थापन समितिका सदस्य एवं पोखरा १ का वडाध्यक्ष शाहारा प्रधानले गरेका हुन् । ५ किमी दौडमा छात्रतर्फ दर्पण थापा प्रथम, सरोज थापा मगर द्वितीय, आकाश...
पूरा पढ्नुहोस्

पोखरा

ह्योल्मो भाषा प्रशिक्षण

पोखरा । नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एकमहिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा सुरु भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सञ्चालित प्रशिक्षणमा कास्कीका ३० जना ह्योल्मो समुदायका…

पूरा पढ्नुहोस्

राजनीति

एमाले अन्नपूर्ण ७ मा विष्णु

पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका वडा ७ को दोस्रो अधिवेशनबाट विष्णु चापागाईंको अध्यक्षमा नयाँ वडा कमिटी चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा कमल गुरुङ,…

पूरा पढ्नुहोस्

खेलकुद

क्रसकन्ट्री दौडमा सेनाका करण प्रथम

स्याङ्जा । स्याङ्जामा आयोजित पाँचौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करण रावलले जितेका छन् । २१ वर्षमाथिको २५ किमी दुरीको क्रसकन्ट्री खुला दौडमा रावलले निर्धारित दुरी…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा विश्वविद्यालय उपकुलपतिमा केसी नियुक्त

पोखरा । पोखरा विश्वविद्यालय उपकुलपतिमा प्राडा वेदराज केसी नियुक्त भएका छन् । प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राडा केसीलाई आगामी ४ वर्षका लागि कुलपति नियुक्त…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

टीकाराम बास्तोला स्मृति सम्मान

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित टीकाराम बास्तोला स्मृति सम्मान विभिन्न शिक्षासेवी तथा समाजसेवीलाई अर्पण गरिने भएको छ । संस्थाको बैठकले यो वर्ष एक संस्थासहित ६ जनालाई…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्