रविलाई अनुसन्धान गर्न अझै १५ दिनको म्याद : फरेन्सिक रिपोर्टदेखि घरजग्गा खोज्दै प्रहरी

आदर्श समाज सम्वाददाता १२ मिनेट अगाडि
पोखरा । कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पहिलो चरणको बयान सकिएको छ । कास्की प्रहरी हिरासतमा रहेका उनले दिएकै बयानका आधारमा थप प्रमाण खुलेपछि प्रहरीले पुरक बयान सुरु गरेको छ । यही बीचमा लामिछानेलाई सुप्रिम सहकारीको अनुसन्धानका लागि बुटवल पु¥याइएको थियो । प्रहरीले बयानसँगै केही कागजातहरु संकलनको क्रममा छ...
पूरा पढ्नुहोस्

रविलाई १५ दिन म्याद थप

आदर्श समाज सम्वाददाता १२ घण्टा अगाडि
पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १५ दिन म्याद थप भएको छ । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित चार जनामाथि अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो । जसमा पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर...
पूरा पढ्नुहोस्

पोखरा

शिक्षक संगठनमा श्रीकान्त

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, पोखरा महानगर समितिले संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा १ मा शिक्षक भेला गरी वडा कमिटी गठन गरेको छ । संगठनको भेलाबाट…

पूरा पढ्नुहोस्

राजनीति

युवराज काँग्रेस प्रशिक्षण विभाग प्रमुख

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी दिइएको छ । काँग्रेस कास्की सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला उपसभापति कुँवरलाई प्रशिक्षण विभाग…

पूरा पढ्नुहोस्

खेलकुद

क्रिकेटरलाई नगद १ लाखसहित सम्मान

स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले नगदसहित महिला क्रिकेटरको सम्मान गरेको छ । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल पुतलीबजार–३ का ३ जना महिला क्रिकेटरलाई फाउण्डेसनले छैटौं…

पूरा पढ्नुहोस्

शिक्षा

गौरीशंकर क्याम्पसको ३४ औं वार्षिकोत्सव

पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजाको शुक्रबार ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वाषिकोत्सव समारोह उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान् गुरुङले शैक्षिक संस्था राजनीतिक थलो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ । कम्पनीले आव २०७९/०८० मा १ करोड ९७ लाख…

पूरा पढ्नुहोस्

राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो

पोखरा । राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा विभिन्न देशका प्रतिनिधिहरुबीच बाईएसएमएफसी फेस्टिभल शो–२०२४ भएको छ । दुईदिने उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, दक्षिण कोरिया, यूके, मलेसियालगायत ८…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्