खर्च जुटाउँदै पोखरामा राउटे

आदर्श समाज सम्वाददाता ३ मिनेट अगाडि
पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा परेपछि उनीहरु दैनिकी चलाउने खर्चको जोहो गर्न ठाउँठाउँ पुग्छन् । सुर्खेतबाट बिहीबार उनीहरु पोखरा आइपुगेका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोलीले पोखरा महानगरपालिका र गण्डकीका विभिन्न मन्त्रालय पुगेर आर्थिक...
पूरा पढ्नुहोस्

एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

आदर्श समाज सम्वाददाता ५ मिनेट अगाडि
पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित यो विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडानका ८ वटा चार्टर फ्लाइट भयो । करिब २६ अर्ब लागतमा निर्माण भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अवतरण नहुँदा पोखरेलीहरु निराश छन् । उनीहरुले सरोकारवालासँग भेट्ने र हारगुहार गर्न छाडेका छैनन् ।...
पूरा पढ्नुहोस्

पोखरा

‘कर छले बढी दण्डको भागिदार’

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको बताएका छन् । कर…

पूरा पढ्नुहोस्

राजनीति

ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

बागलुङ । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको…

पूरा पढ्नुहोस्

खेलकुद

क्रिकेटरलाई नगद १ लाखसहित सम्मान

स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले नगदसहित महिला क्रिकेटरको सम्मान गरेको छ । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल पुतलीबजार–३ का ३ जना महिला क्रिकेटरलाई फाउण्डेसनले छैटौं…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा युनाइटेडमा स्पोर्टस् मिट

पोखरा । पोखरा यूनाइटेड एकेडेमीमा वार्षिक स्पोर्टस् मिट–२०८१ सुरु भएको छ । ३ दिनसम्म चल्ने मिटको बुधबार सांसद मनबहादुर गुरुङले उद्घाटन गर्दै विद्यालयले शिक्षासँगै खेलाडी उत्पादनमा विभिन्न खेलकुद…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथका व्यवसायीलाई करदाता शिक्षा

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय पोखराको सहकार्यमा आफ्ना सदस्यका लागि करदाता शिक्षा दिएको छ । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा आन्तरिक…

पूरा पढ्नुहोस्

राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो

पोखरा । राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा विभिन्न देशका प्रतिनिधिहरुबीच बाईएसएमएफसी फेस्टिभल शो–२०२४ भएको छ । दुईदिने उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, दक्षिण कोरिया, यूके, मलेसियालगायत ८…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्