‘गाडीमा हिड्दा सांसदको लोगो लुकाउनुपर्छ’

आदर्श समाज सम्वाददाता १५ मिनेट अगाडि
पोखरा । ‘सांसद र मन्त्रीलाई देखेपछि चोरको जस्तो व्यवहार गर्छन् । आजभोली सार्वजनिक बसमा हिड्दा साह्रै लाज लाग्छ । छात्तिमा टाँसेको लोगो निकालेर झोलामा हाल्छु,’ प्रदेश सांसद टिकाकुमारी बस्याल भन्छिन्, ‘सरकारको सेवा प्रवाह राम्रो छैन । जनताले हामीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको छ ।’ मंगलबार प्रदेशसभा अन्तर्गत सार्वजनिक लेखा समितिको प्रभावकारिताबारे गरिएको अन्तक्र्रियामा उनले...
पूरा पढ्नुहोस्

खर्च बढाउन गण्डकीमा समिति गठन

आदर्श समाज सम्वाददाता १७ मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेशमा वित्त व्यवस्थापन प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरी गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमा तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनावश्यक चालु खर्चमा कटौती गरी प्रदेशको समग्र सार्वजनिक वित्त व्यवस्थापनलाई थप प्रभावकारी बनाउन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताए । मुख्यमन्त्री तथा...
पूरा पढ्नुहोस्

पोखरा

पोखरामा स्थायी नियुक्ति प्रकरण : आयोगको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

पोखरा । अघिल्लो वर्ष पोखरा महानगरपालिका स्थायी गरेका कर्मचारीको नियुक्ति बदर गर्न प्रदेश लोक सेवा आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ…

पूरा पढ्नुहोस्

राजनीति

कांग्रेसको सयदिने विशेष अभियान

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले सय दिने विशेष अभियान सुरु गरेको छ । सोमबार उक्त अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय उपसभापति धनराज गुरुङले अभियानले नेता र कार्यकर्ताबीच भाइचारा…

पूरा पढ्नुहोस्

खेलकुद

१६ औं राष्ट्रपति रनिङ शिल्ड : हिमाली आमावि च्याम्पियन

लमजुङ । मध्यनेपालमा आयोजित नगरस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि हिमाली आवासीय मावि, भोर्लेटारले उचालेको छ । वडा ७ रामबजारस्थित कुसुमाकर माविमा भएको प्रतियोगितामा कुल २० पदकका…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रियमा स्पोर्टस् मिट पुरस्कार

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसमा एसोसिएसन अफ बिबिए÷बिआईएम स्टुडेन्ट (एबिबिएस) द्वारा आयोजित स्पोर्टस् मिट–२०८१ को पुरस्कार वितरण भएको छ । विजयी विद्यार्थीलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे,…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेपालमा अनेक सम्भावना : डा. नेपाल

पोखरा । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा सम्भावना नै सम्भावना रहे पनि नेताहरुको अनेक स्वार्थका कारण विकास हुन नसकेको बताएका छन् । अर्थविद् डा.…

पूरा पढ्नुहोस्

उचाइ थप्दै स्रष्टा समाज

पोखरा । नियमित सृजना वाचन कार्यक्रम सञ्चालन गरेर लोकप्रियता हासिल गरेको स्रष्टा समाज पुम्दीभुम्दीले आफ्ना विविध गतिविधिमार्फत उचाइ थप्दै गएको छ । संस्थाले शनिबार तेस्रो वार्षिक साधारण सभा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्