पोखरा विश्वविद्यालयका ८ हजार विद्यार्थी दीक्षित

रामशरण नेपाली २ घण्टा अगाडि
लेखनाथ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त ज्ञान देशकै हितमा उपयोग गर्न पोखरा विश्वविद्यालयबाट दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । पोखरा विश्वविद्यालयको कुलपतिसमेत रहेका उनले बिहीबार २० औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्राप्त ज्ञान आत्मविश्वास र इमानदारीतापूर्वक देशको हितमा उपयोग गर्न सुझाएका हुन् । ‘इमानदारीताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता...
पूरा पढ्नुहोस्

पूर्वराजा पोखरामै, राजसंस्था फर्काउन राप्रपाको प्रदर्शन

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पोखरामा विरोध सभा गर्ने भएको छ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थितिमा ९ फागुनमा भ्रष्टाचारको भण्डाफोर गर्न लागेको हो । मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका भ्रष्टाचार र कुशासनको भण्डाफोर गरिने उनको भनाइ...
पूरा पढ्नुहोस्

पोखरा

पूर्व रानी कोमलको ७५ औं जन्मोत्सवमा पोखरामा शक्तिपीठबारे परिचर्चा

पोखरा । पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाहको ७५ औं जन्मोत्सव अवसरमा पोखरामा गण्डकी प्रदेशका शक्तिपीठहरुबारे परिचर्चा गरिएको छ । यसको चाँजोपाँजो मिलाएको थियो, विश्व हिन्दू महासंघ नेपाल…

पूरा पढ्नुहोस्

राजनीति

लुम्बिनी प्रदेश सभामा ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताएका छन् । उनले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड पनि दिए ।…

पूरा पढ्नुहोस्

खेलकुद

सांग्रिला कास्की जिल्ला टी–२० लिग च्याम्पियन

पोखरा । सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ । सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनलमा कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा आदर्श सेकेण्डरीमा बैंक र अर्थतन्त्रबारे अन्तरक्रिया

पोखरा । पोखरा आदर्श सेकेण्डरी स्कुल, बगरको आयोजनामा ‘नेपाली अर्थतन्त्रमा बैंकिङ पद्दतिको भूमिका’ विषयक अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रम निर्देशक एवं परिकल्पनाकार नारायण न्यौपानेको अध्यक्षतामा आइतबार भएको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न व्यक्तिहरु…

पूरा पढ्नुहोस्

अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई…

पूरा पढ्नुहोस्