पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने

प्रकाश ढकाल १२ घण्टा अगाडि
पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार (आज) देखि नै करारका कर्मचारीलाई हाजिर नगराउने भएको छ । करार कर्मचारी नहटाउन माग गर्दै उच्च अदालत पोखरामा दायर रिटमा अन्तरिम आदेश जारी नभएपछि महानगरले नगर सभाको निर्णय कार्यान्वयनमा लैजान लागेको हो । मेयर धनराज आचार्यले निर्णय भएका कर्मचारीलाई शुक्रबारदेखि नै हाजिरी नगराउने बताए । ‘सबैलाई पत्र पठाइसकेका थियौं ।...
पूरा पढ्नुहोस्

पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

आदर्श समाज सम्वाददाता १५ घण्टा अगाडि
पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरीगायक पंगेनीले बिहीबार १३ औं पोखरा महोत्सवमा भने दर्शकलाई नचाए । प्रायः महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने उनी यहाँ भिन्न शैलीमा प्रस्तुत भए । ‘भान्छे चलेन’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका पंगेनीले...
पूरा पढ्नुहोस्

पोखरा

प्राडा पाठकको पदभार

पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पदभार ग्रहण गरेका छन् । बुधबार उनको स्वागत तथा पदस्थापना कार्यक्रम भएको हो । आइतबार त्रिवि कार्यकारी परिषद्को…

पूरा पढ्नुहोस्

राजनीति

पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो

पोखरा । जनजिब्रोको ‘पृथ्वीचोक’ मा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । १८ वर्षअघि पृथ्वीनारायण शाहको सालिक तत्कालीन वाइसिएलका नेता कार्यकर्ताले ढालेपछि त्यहाँ उक्त सालिक पुनःस्थापना भएन…

पूरा पढ्नुहोस्

खेलकुद

सहारालाई गिनिजको सहयोग

पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्था तथा…

पूरा पढ्नुहोस्

शिक्षा

माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास

पोखरा । करिब ७ वर्षदेखि बन्द माछापुच्छ्रे क्याम्पस पुनःसंचालनको प्रयास थालिएको छ । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित उक्त क्याम्पसको गत २७ पुसमा २० औं साधारणसभा (दोस्रोपटक) तथा सातौंं अधिवेशन भयो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’

पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि गरेको बताउँदै यसबाट प्रत्यक्षरुपमा आमउपभोक्ता, हार्डवयर व्यवसायी र…

पूरा पढ्नुहोस्

देवघाटमा मकर काव्य यामिनी

देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न भएको छ । पुस मसान्तको राति १ बजेसम्म…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्