स्थानीय तह उपनिर्वाचनको आज मनोनयन

रासस १० मिनेट अगाडि
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आइतबार नै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची...
पूरा पढ्नुहोस्

पोखरामा कर सप्ताह सुरु

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । राष्ट्रिय कर दिवस, २०८१ अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले ‘कर सप्ताह’ सुरु गरेको छ । स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विगतमा झैं यस वर्ष पनि उक्त कार्यक्रम सुरु गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए । १–७ मंसिरसम्म चल्ने सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार बिहान प्रभातफेरि भयो ।...
पूरा पढ्नुहोस्

पोखरा

लेखनाथ जेसीज सप्ताह समापन

लेखनाथ । गत २३ कात्तिकदेखि सुरु भएको लेखनाथ जेसीज सप्ताह–२०८१ मंगलबार सकिएको छ । हरेक वर्ष नयाँ–नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसीजको सहकार्यमा…

पूरा पढ्नुहोस्

राजनीति

गोरखा ५ मा उम्मेद्वार टुंग्याउँदै दलहरु

पोखरा । स्थानीय तहको उप निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा एउटा वडामा मात्रै चुनाव हुँदैछ । गोरखा नगरपालिका ५को वडाध्यक्षमा उपनिर्वाचन हुन लागेको हो । तत्कालीन वडाध्यक्ष खीलबहादुर रानाको…

पूरा पढ्नुहोस्

खेलकुद

भ्यू प्वाइन्टलाई भेडीखर्क कप

पोखरा । पोखरा महानगरपालिका २२, भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ । नानु एफसीलाई ३–२…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रिय प्रमुखमा कृष्णबाबु

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको आइतबारको बैठकले उनलाई प्रमुखमा नियुक्त गरेको हो । व्यवस्थापन विषय प्राध्यापन गर्दै आएका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

कोला नाकासम्म कालोपत्रे बिस्तार माग, अर्थमन्त्रीसमक्ष चारबुँदे पत्र

पोखरा । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजनाअन्तर्गत कागबेनी—कोरला नाकासम्म कालोपत्रे बिस्तारका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष ध्यानाकर्षणपत्र बुझाइएको छ । नेकपा (एमाले) मुस्ताङ—काठमाडौं सम्पर्क मञ्च नेतृत्वमा आइतबार…

पूरा पढ्नुहोस्

बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

काठमाडौं । विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्नेबारे लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबीच मंगलमार अन्तरक्रिया भएको छ । कार्यक्रममा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्