पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता ३३ मिनेट अगाडि
पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक महोत्सव हुने भएको छ । पोखरामा पर्यटकको बसाइँ एकदिन लम्ब्याउने उद्देश्यअनुरुप विशाल महादेवको मूर्तिलाई पर्दा बनाइ लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने, कैलाश पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँच बिस्तार गर्न सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तराष्ट्रिय...
पूरा पढ्नुहोस्

बयानपछि लामिछानेलाई परिवारको जिम्मा

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको छ । अदालत उपस्थित गराइएको बखत कास्की र काठमाडौं जिल्ला अदालतमा यसप्रकारको अभ्यास नभए पनि रुपन्देहीमा भने लामिछाने परिवारको जिम्मा जमानीमा छाडिएका हुन् । रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार...
पूरा पढ्नुहोस्

पोखरा

कालिका माविको ४२ औं वार्षिकोत्सव

पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका…

पूरा पढ्नुहोस्

राजनीति

अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा

पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा अध्यादेशको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था…

पूरा पढ्नुहोस्

खेलकुद

टाइगर कपको अन्तिम तयारी

पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा हुने उक्त प्रतियोगितामा दुई विदेशीसहित ६/६…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा उपस्थित प्रधानमन्त्री…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर

पोखरा । सुलभ डिपार्टमेन्टल स्टोर्सले संचालन गरेको लक्की ड्रमा लेकसाइडका राहुल थापाले स्कुटर जित्न सफल भएका छन् । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित जरेबरस्थित उक्त स्टोर्सले दशैँ–तिहारमा ग्राकलक्षित…

पूरा पढ्नुहोस्

देवघाटमा मकर काव्य यामिनी

देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न भएको छ । पुस मसान्तको राति १ बजेसम्म…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्