सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ दोस्रोपटक ल्यान्ड भएको छ । चार्टर्ड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस–३१९ पोखरा विमानस्थलमा बिहीबार दिउँसो २ बजेर ४० मिनेटमा अवतरण भएको थियो । पोखरामा शनिबार हुने तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा भाग लिने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज आएको...
पूरा पढ्नुहोस्

दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । नेपालमै पहिलोपटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले बिहीबार पोखरामा र्‍याली आयोजना गरेको छ । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहकार परामर्शदाता जोन्टी रोड्ससहित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीको टिमको समर्थन जुटाउन उक्त र्‍याली आयोजना गरेको हो । जसमा पोखरेली क्रिकेटप्रेमीको उल्लेख्य उपस्थिति थियो । गण्डकी...
पूरा पढ्नुहोस्

पोखरा

तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको…

पूरा पढ्नुहोस्

राजनीति

सरकारले राम्रो काम गरिरहेको छ : देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । आज नेपाली कांग्रेस जिल्ला…

पूरा पढ्नुहोस्

खेलकुद

साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन

पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि चकनाचूर भएको छ । साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको छ । बुधबार काठमाडौं…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रियलाई मानीत विश्वविश्वविद्यालय बनाउने प्रयास

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शीतलता…

पूरा पढ्नुहोस्

स्वास्थ्य

लक्ष्मी सनराइज र मणिपालबीच सम्झौता

पोखरा । लक्ष्मी सनराइज बैंक र मणिपाल शिक्षण अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न उपचारमा छुट प्रदान गर्नेबारे सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहक तथा कर्मचारीले मणिपाल शिक्षण अस्पतालमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोखरामा गोदाबरी पुष्प प्रदर्शनी तथा गण्डकी प्रादेशिक पुष्प मेला हुने

पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले तिहार तथा छठ अवसरमा यसपालि पनि पुष्प मेला तयारी गरेको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित…

पूरा पढ्नुहोस्

हरिदेवीलाई संघर्षशील सामाजिक पुरस्कार

पोखरा । वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई संघर्षशील सामाजिक पुरस्कार प्रदान गरिने भएको छ । अम्बिका–भागवत् फाउण्डेसन नेपालद्वारा हरेक २ वर्षमा अर्पण गरिने उक्त पुरस्कार यसपालि प्राज्ञसमेत…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्