महानगरले स्थायी गरेका कर्मचारीको नियुक्ति अवैध

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । पोखरा महानगरपालिकाले अघिल्लो वर्ष स्थायी नियुक्ति दिएका कर्मचारीको नियुक्ति नै अवैध ठहरिएको छ । प्रदेश लोकसेवा आयोगले उक्त नियुक्ति अवैध भएको भन्दै बदर गर्न महानगरलाई आदेश दिएको हो । महानगरले गत वर्षको फागुनमा १२९ कर्मचारीलाई स्थायी नियुक्ति दिएको थियो । आयोगको कात्तिक १३ गते बसेको बैठकले उक्त नियुक्ति कानून विपरित भएको निर्णय गरेको...
पूरा पढ्नुहोस्

पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै ?

आदर्श समाज सम्वाददाता १ घण्टा अगाडि
पोखरा । झण्डै २६ अर्ब लागतमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म एउटा पनि नियमित व्यावसायीक उडान हुन सकेको छैन । विमानस्थल उद्घाटन भएको २ वर्ष पुग्नै लाग्दा हालसम्म चार्टर फ्लाइट मात्रै पोखराबाट भएको छ । विहीबार पुनः चार्टर फ्लाइट गर्न लागिएको छ । पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौडका लागि चिनियाँ खेलाडी लिएर विहीबार...
पूरा पढ्नुहोस्

पोखरा

तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको…

पूरा पढ्नुहोस्

राजनीति

सरकारले राम्रो काम गरिरहेको छ : देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । आज नेपाली कांग्रेस जिल्ला…

पूरा पढ्नुहोस्

खेलकुद

साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन

पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि चकनाचूर भएको छ । साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको छ । बुधबार काठमाडौं…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रियलाई मानीत विश्वविश्वविद्यालय बनाउने प्रयास

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शीतलता…

पूरा पढ्नुहोस्

स्वास्थ्य

लक्ष्मी सनराइज र मणिपालबीच सम्झौता

पोखरा । लक्ष्मी सनराइज बैंक र मणिपाल शिक्षण अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न उपचारमा छुट प्रदान गर्नेबारे सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहक तथा कर्मचारीले मणिपाल शिक्षण अस्पतालमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोखरामा गोदाबरी पुष्प प्रदर्शनी तथा गण्डकी प्रादेशिक पुष्प मेला हुने

पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले तिहार तथा छठ अवसरमा यसपालि पनि पुष्प मेला तयारी गरेको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित…

पूरा पढ्नुहोस्

को होला मिस पोखरा ?

पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा आयोजित ब्यूटी कन्टेस्टमा १७ जना युवती उपाधि दौडमा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्