पोखरा महानगरको कार्यपालिकाको निर्णय खारेजीको माग गर्दै एमाले आन्दोलित

आदर्श समाज सम्वाददाता ८ मिनेट अगाडि
पोखरा । करार कर्मचारी हटाउने पोखरा महानगरपालिका कार्यपालिका बैठकको निर्णय खारेजीको माग गर्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु आन्दोलित बनेका छन् । राजनीतिक पुर्वाग्रहका आधारमा करार कर्मचारी हटाउन लागिएको आरोप उनीहरुको छ । पोखरा महानगरको १४ गते बसेको कार्यपालिका बैठकले २८ जना प्राविधिक र ७ जना शिक्षिका तथा सामाजिक परिचालिकालाई मंसिर १ गतेदेखि विदा...
पूरा पढ्नुहोस्

दीपक मनाङेलाई ५ वर्ष जेल सजाय : सांसद पद नरहने

आदर्श समाज सम्वाददाता ११ मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेशका पुर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई ५ वर्ष जेल सजाय हुने भएको छ । सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो । यसअघि पाटन उच्च अदालतले गरेको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सदर गरेको हो । उनी विरुद्ध तत्कालको पुनरावेदन अदालत...
पूरा पढ्नुहोस्

पोखरा

तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको…

पूरा पढ्नुहोस्

राजनीति

सरकारले राम्रो काम गरिरहेको छ : देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । आज नेपाली कांग्रेस जिल्ला…

पूरा पढ्नुहोस्

खेलकुद

साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन

पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि चकनाचूर भएको छ । साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको छ । बुधबार काठमाडौं…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रियलाई मानीत विश्वविश्वविद्यालय बनाउने प्रयास

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शीतलता…

पूरा पढ्नुहोस्

स्वास्थ्य

जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै

पोखरा । गत वर्ष म्याग्दीका एकजना बिरामी सिकिस्तै बिरामी भए । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भयो । बेनी अस्पतालमा भेन्टिलेटर सेवा प्रभावकारी नभएका कारण बागलुङ रेफर गरियो…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोखरामा गोदाबरी पुष्प प्रदर्शनी तथा गण्डकी प्रादेशिक पुष्प मेला हुने

पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले तिहार तथा छठ अवसरमा यसपालि पनि पुष्प मेला तयारी गरेको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित…

पूरा पढ्नुहोस्

को होला मिस पोखरा ?

पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा आयोजित ब्यूटी कन्टेस्टमा १७ जना युवती उपाधि दौडमा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्