सूर्यदर्शन सहकारी ठगी : न्यायाधीशसमक्ष प्रतिवादीको बयान सुरु

आदर्श समाज सम्वाददाता ६ मिनेट अगाडि
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँग प्रतिवादीहरुको बयान सुरु भएको छ । न्यायाधीश नितिज राईको इजलासमा सोमबारदेखि उनीहरुको बयान सुरु भएको हो । गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डिआइजी छविलाल बञ्जाडे जोशीसँग पहिलो दिन बयान लिइएको कास्की जिल्ला अदालतले जनाएको छ । उनीसँग करिब ३ घण्टा बयान लिइएको थियो । जिल्ला...
पूरा पढ्नुहोस्

उजुरी दिन संघर्षशील सहकारीका पीडितलाई आह्वान

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । पोखराको संघर्षशील सहकारीबाट ठगिएका पीडित बचतकर्तालाई उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले अपील गरेको छ । सोमबार एक सूचना जारी गरी रकम अपचलनमा परेका पीडितहरुले प्रमाणसहित प्रहरीमा उजुरी दिन भनिएको हो । त्यसका लागि २० पुससम्म समयसीमा दिइएको छ । ‘सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा...
पूरा पढ्नुहोस्

पोखरा

राजनीतिक स्थिरताको खाँचो : सञ्चार मन्त्री

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा राजनीतिक स्थिरताको खाँचो औंल्याएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले डेढ वर्षमा चारवटा सरकार बदलिने र सरकार…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ९ मा सरस्वती

पोखरा । नेकपा (एमाले) पोखरा ९ वडा कमिटीको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदेश हक्की संघ गण्डकीमा दीपक

पोखरा । प्रदेश हक्की संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले दीपकबहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यससमिति उपाध्यक्षमा बलबहादुर शाही, सचिवमा अजय क्षेत्री, सहसचिव दिव्या पोख्रेल…

पूरा पढ्नुहोस्

शिक्षा

जिल्लास्तरीय गणितीय हाजिरीजवाफ

पोखरा । जिल्लास्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगिताको १७ औं शृङ्खलाअन्तर्गत फाइनल १३ पुसमा एसओएस हर्मन माइनर माविमा हुने भएको छ । फाइनलमा जिल्लाका ५ वटै पालिकाबाट प्रथम हुने विद्यालयले…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

असफल गौतमलाई भूपी काव्य पुरस्कार

पोखरा । पोखराका युवा साहित्यकार तथा पत्रकार असफल गौतमलाई यस वर्षको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्