पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । पृथ्वीचोकदेखि रास्वपाका कार्यकर्ताले नयाँबजार, महेन्द्रपुल रुट हुँदै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका...
पूरा पढ्नुहोस्

मनाङले छोडेको वन मन्त्रालय सम्हाले कांग्रेसका भेषबहादुरले

आदर्श समाज सम्वाददाता ५ मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई वन तथा वातावरण मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका हुन् । मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले उक्त मन्त्रालय छोडेपछि मुख्यमन्त्री पाण्डेले नै मन्त्रालय सम्हाल्दै आएका थिए । सत्ता गठबन्धनमा भएको...
पूरा पढ्नुहोस्

निषेधित क्षेत्र तोडेर रास्वपाको प्रदर्शन

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा । अवस्था तनावग्रस्त हुने संकेतको पूर्व आकलन नगर्दा जिल्ला प्रशासन कार्यालय, कास्कीले आइतबार ढिलोगरी मात्रै निषेधित क्षेत्र घोषणा ग¥यो । जतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ता र समर्थकहरु जिल्ला प्रशासन कार्यालयअगाडि चौतारामा भेला भैसकेका थिए । आफ्ना पार्टी सभापति रवि लामिछानेको बचाउमा शनिबारदेखि नै रास्वपाका समर्थकले पोखराकेन्द्रित प्रदर्शन गरिरहेका छन् ।...
पूरा पढ्नुहोस्

देश र समाज

लामिछाने पक्राउविरुद्ध प्रदर्शन, आइतबार अदालत उपस्थित गराइने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएकोमा शनिबार काठमाडौंसहित पोखरामा विरोध प्रदर्शन गरिएको छ । यतिखेर लामिछाने जिल्ला…

पूरा पढ्नुहोस्

राजनीति

शिक्षा

जीवनशैली

प्रविधि

ताजा अपडेट
English News
Partner News
सर्च गर्नुहोस्