रवि लामिछाने अझै ३ दिन हिरासतमा रहने

आदर्श समाज सम्वाददाता ८ घण्टा अगाडि
पोखरा, ४ कात्तिक । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दा अनुसन्धानका लागि गत शुक्रबारदेखि लागु हुने गरी ६ दिनको म्याद थप भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो । पूर्व योसँगै पूर्व उपप्रधान...
पूरा पढ्नुहोस्

रास्वपाका कार्यकर्ताको प्रदर्शनले सहिदचोक क्षेत्र दिनभर तनावग्रस्त

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाका कार्यकर्ताको विरोध प्रदर्शनका कारण आइतबार दिनभरजसो सहिदचोक क्षेत्र तनावग्रस्त बन्यो । राष्ट्र बैंक चोकमा सहकारी पीडितको आन्दोलन भइरहँदा सहिदचोक क्षेत्रमा रास्वपाको आन्दोलन भने तनावग्रस्त बन्यो । प्रहरी र प्रदर्शनकारीबीच पटक पटक धकेलाधकेल भयो । आन्दोलन दबाउन प्रहरीले पानीको फोहोरा हान्नुका साथै...
पूरा पढ्नुहोस्

पोखरा

सराङ्गकोट सहकारीको १८ औँ वार्षिकोत्सवमा रक्तदान

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १८ औँ वार्षिकोत्सव अवसरमा बुधबार पोखरामा खुला रक्तदान कार्यक्रम भएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब पोखरा दर्पणको…

पूरा पढ्नुहोस्

राजनीति

रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागिपर्ने बताएका छन्…

पूरा पढ्नुहोस्

खेलकुद

साफ महिला च्याम्पियनसिप आजदेखि

काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने…

पूरा पढ्नुहोस्

अपराध

ढोरपाटनका मेयर कारागार चलान

आदर्श समाज सम्वाददाता असाेज १५, २०८१

शिक्षा

नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने गरिब तथा जेहेनदार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्वास्थ्य संस्थामा शिशु स्वागत घर

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ…

पूरा पढ्नुहोस्

दुर्गा र जमुनालाई सञ्चारिका पत्रकारिता पुरस्कार

पोखरा । सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा भण्डारी र जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्ने सो पुरस्कारका लागि नेपाल पत्रकार महासंघ…

पूरा पढ्नुहोस्

रिमाल समाज गण्डकीमा गोकुल

पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।…

पूरा पढ्नुहोस्