प्रहरी समायोजन नहुँदा काम प्रभावितः मुख्यमन्त्री पाण्डे

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा, ३० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधबार आयोजना गरेको ६९औं प्रहरी दिवस अवसरमा आयोजित समारोहमा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘संवैधानिक व्यवस्था अनुसार प्रदेशस्तरमा प्रहरी समायोजन भइसक्नुपथ्र्यो । अहिले पनि २०१२ सालको ऐन...
पूरा पढ्नुहोस्

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै...
पूरा पढ्नुहोस्

पोखरा

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली । जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार…

पूरा पढ्नुहोस्

राजनीति

रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागिपर्ने बताएका छन्…

पूरा पढ्नुहोस्

खेलकुद

फूलपातिमा सराङकोटमा सरुन खेल हुने

पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ । नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग जोडिएको सरुन नाचलाई खेलको रुपमा करिब ७०० वर्ष…

पूरा पढ्नुहोस्

अपराध

ढोरपाटनका मेयर कारागार चलान

आदर्श समाज सम्वाददाता असाेज १५, २०८१

शिक्षा

नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने गरिब तथा जेहेनदार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्वास्थ्य संस्थामा शिशु स्वागत घर

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र…

पूरा पढ्नुहोस्

साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान

पोखरा । साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानले पोखरामा विभिन्न व्यक्तित्वहरुलाई सामूहिक सम्मान गरेको छ । दशैँ, तिहार, नेपाल संवत्, छठलगायत चार्डपर्वको शुभकामना आदानप्रदानसँगै मंगलबार आयोजित विशेष समारोह…

पूरा पढ्नुहोस्

रिमाल समाज गण्डकीमा गोकुल

पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।…

पूरा पढ्नुहोस्