बन्दीपुरमा पर्यटकको चहलपहल

रासस भर्खरै
दमौली । जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार यहाँका प्रमुख पर्यटकीय क्षेत्र थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल ९मिनी ग्रेटवाल०, विन्ध्यवासिनी मन्दिर, पातलेद्वार गुफा, सहिद स्मारक उद्यानलगायत १७ गन्तव्यको सूची अङ्ग्रेजी, चिनियाँ, जापानी, कोरियाली, फ्रान्सेलीलगायत सात...
पूरा पढ्नुहोस्

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई

रासस ४ मिनेट अगाडि
पोखरा । यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई ।ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर त्यही गाईले बार्षिक लाखौँ रुपैया आम्दानी दिँदै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडीत...
पूरा पढ्नुहोस्

पोखरा

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

लेखनाथ । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुट्नु भएको छ । उहाँले…

पूरा पढ्नुहोस्

राजनीति

रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागिपर्ने बताएका छन्…

पूरा पढ्नुहोस्

खेलकुद

फूलपातिमा सराङकोटमा सरुन खेल हुने

पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ । नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग जोडिएको सरुन नाचलाई खेलको रुपमा करिब ७०० वर्ष…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने गरिब तथा जेहेनदार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलमा पन्त

पोखरा । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को छैटौं अधिवेशनले सञ्चालक समिति अध्यक्षमा ठाकुरप्रसाद पन्थलाई निर्वाचित गरेको छ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री

नवलपुर । नवलपुरको हुप्सेकोटमा रहेको लेकबेँशी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दशैं लक्षित गरेर खसी बोका बिक्री सुरु गरेको छ । गाउँघरका अन्य मानिसलाई दशैँको किनमेल गर्न, घर…

पूरा पढ्नुहोस्

साहित्यकार शकुनको कृति चर्चा

पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो । त्यस अवसरमा प्रमुख अतिथि प्राज्ञ सरुभक्तले शकुन अब गीतकार र गायिका मात्र…

पूरा पढ्नुहोस्

रिमाल समाज गण्डकीमा गोकुल

पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।…

पूरा पढ्नुहोस्