दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

धनबहादुर गुरुङ २ घण्टा अगाडि
पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख ३ बसपार्कमा यात्रुको चहलपहल राम्रै देखिन्छ । पृथ्वीचोकस्थित पोखरा बसपार्क, राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्क र पोखरा–२ स्थित विन्ध्यवासिनी (बागलुङ) बसपार्कमा सहचालकलाई यात्रु बटुल्ने हतारो छ । र, टिकट काउन्टरमा समेत उस्तै भीड छ ।...
पूरा पढ्नुहोस्

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

रासस १० घण्टा अगाडि
काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख...
पूरा पढ्नुहोस्

पोखरा

तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना

पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार शुभकामना आदानप्रदान सम्पन्न भयो । नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ–२०८१ तथा नेपाल संवत् ११४५ को पावन अवसरमा उक्त कार्यक्रम भएको…

पूरा पढ्नुहोस्

राजनीति

बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख

पोखरा, १७ असोज । बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…

पूरा पढ्नुहोस्

खेलकुद

पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी

पोखरा । माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी भए । माछापुच्छे« क्रिकेट क्लब आयोजनामा लेखनाथमा जारी प्रतियोगितामा पोखरा फिनिक्सले आरके भिक्टोरियनलाई ६ विकेट…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने गरिब तथा जेहेनदार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नौलो घुम्तीमा नयाँ कार्यसमिति

पोखरा । नौलो घुम्ती नेपालको शुक्रबार २३औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनले सुरेन्द्र थापामगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ । कार्यसमिति प्रथम उपाध्यक्षमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला

पोखरा । पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुलीमार्गमा चाडपर्वलक्षित मिनी मेला सुरु भएको छ । दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा सर्वेश्वर व्यवसायी समिति आयोजनामा १७…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्