मनाङमा पर्यटक चहलपहल बढ्यो

रासस २ घण्टा अगाडि
मनाङ, १८ असोज । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मंगलबार मात्रै २ सय ८६ पर्यटक मनाङ प्रवेश गरे । एकैदिन उक्त संख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिए । असोज महिना घुम्न र पदयात्राका लागि...
पूरा पढ्नुहोस्

जिप दुर्घटनामा ७ जना घाइते

आदर्श समाज सम्वाददाता ११ घण्टा अगाडि
पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार बिहान १० बजे स्याङ्जाको आँधीखोला गाउँपालिका २, बेझाङ भालेखर्कमा ग १ ज ५७५६ नम्बरको बलेरो जिप ब्रेक फेल भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो । जिपमा सवार चालकसहित ९ जनामध्ये ७ जना घाइते भएको...
पूरा पढ्नुहोस्

पोखरा

कृषि पत्रकारिता तालिम

लेखनाथ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकीले पोखरामा कृषि पत्रकारितासम्बन्धी तालिम सुरु गरेको छ । कृषिको क्षेत्रको बिस्तार, समाचार संकलन र सम्प्रेषण गर्न सहयोग पुर्‍याउने…

पूरा पढ्नुहोस्

राजनीति

नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह

पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह बोगटी निर्वाचित भएका छन्। समितिको १३ औं अधिवेशनबाट नुवाकोट निवासी बोगटी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।…

पूरा पढ्नुहोस्

खेलकुद

पर्वतीय दौडमा निरोज च्याम्पियन

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् । पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक सञ्चारमाध्यमले शनिबार आयोजना…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

गौरीशंकर क्याम्पसमा अन्तरक्रिया

पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजामा क्याम्पसको स्तरोन्नति, विकास एवं विद्यार्थी भर्नादर वृद्धिलगायत विषयमा अन्तरक्रिया भएको छ । प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले सरकारले देश सुहाउँदो शिक्षा नीति…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्वास्थ्य सेवा प्रवाहमा स्याङ्जा अब्बल

स्याङ्जा । स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल स्याङ्जा, स्वास्थ्य कार्यालय स्याङ्जा र पुतलीबजार नगरपालिकाको नतिजा सुखद देखिएको छ । गण्डकी प्रादेशमै स्याङ्जा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको प्रथम स्थान…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो

काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो–२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्