ढोरपाटनका मेयर कारागार चलान

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई तत्काल पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । ११ असोजमा भारतको नयाँ दिल्लीमा...
पूरा पढ्नुहोस्

ज्येष्ठ नागरिकलाई महानगरको सम्मान

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । पोखरा महानगरपालिकाले ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा महानगरका २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सो अवसरमा १०६ वर्षीया बसुन्धरा बराल र १०३ वर्षीय देवीदत्त तिवारीलाई महानगरले उनीहरुकौ निवासमा पुगेर सम्मान गरेको हो । पोखरा १३, काहुुँखोलाकी बराललाई पोखरा महानगरका कावा प्रमुख मञ्जुदेवी गुरुङ र पोखरा १३ का वडा अध्यक्ष...
पूरा पढ्नुहोस्

पोखरा

पर्यटन र कृषि मुख्य प्राथमिकता: मुख्यमन्त्री

पोखरा । पोखरा ‘पर्यटनको राजधानी’ घोषणा भइसके पनि थप पर्यटन प्रवद्र्धन र विकासका लागि गण्डकी सरकारले पहल नगरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले गुनासो गरे । एबीसी टेलिभिजनको…

पूरा पढ्नुहोस्

राजनीति

नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह

पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह बोगटी निर्वाचित भएका छन्। समितिको १३ औं अधिवेशनबाट नुवाकोट निवासी बोगटी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।…

पूरा पढ्नुहोस्

खेलकुद

पर्वतीय दौडमा निरोज च्याम्पियन

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् । पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक सञ्चारमाध्यमले शनिबार आयोजना…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

गौरीशंकरमा सर्कल पुनर्गठन

पोखरा । हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मञ्जु सुनारको अध्यक्षतामा नेपाल युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । बुधबार विद्यार्थी भेलाले सर्कलको उपाध्यक्षमा लक्ष्मी भट्टराई, सचिवमा धनदेवी जिसी, कोषाध्यक्षमा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्वास्थ्य सेवा प्रवाहमा स्याङ्जा अब्बल

स्याङ्जा । स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल स्याङ्जा, स्वास्थ्य कार्यालय स्याङ्जा र पुतलीबजार नगरपालिकाको नतिजा सुखद देखिएको छ । गण्डकी प्रादेशमै स्याङ्जा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको प्रथम स्थान…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी

पोखरा, १४ असोज । पोखरा बजारमा नाम्मी गाडी भित्राइएको छ । चिनियाँ कम्पनी डोङफेङ इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले प्रिमियम र स्मार्ट इभी नाम्मीलाई यहाँ सार्वजनिक गरेको हो…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्