२०९ को मृत्यु, २९ अझै बेपत्ता

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९ जना पुगेको छ । यस्तै, २९ जना बेपत्ता र १ सय ४२ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । खोज तथा...
पूरा पढ्नुहोस्

विपद्को कहर, राष्ट्रिय शोक घोषणा

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । नेपाल सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केलगत्तै सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिनसम्म राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका...
पूरा पढ्नुहोस्

पोखरा

पर्यटन र कृषि मुख्य प्राथमिकता: मुख्यमन्त्री

पोखरा । पोखरा ‘पर्यटनको राजधानी’ घोषणा भइसके पनि थप पर्यटन प्रवद्र्धन र विकासका लागि गण्डकी सरकारले पहल नगरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले गुनासो गरे । एबीसी टेलिभिजनको…

पूरा पढ्नुहोस्

राजनीति

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

बोस्टन (अमेरिका), १२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ…

पूरा पढ्नुहोस्

खेलकुद

पर्वतीय दौडमा निरोज च्याम्पियन

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् । पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक सञ्चारमाध्यमले शनिबार आयोजना…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

गौरीशंकरमा सर्कल पुनर्गठन

पोखरा । हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मञ्जु सुनारको अध्यक्षतामा नेपाल युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । बुधबार विद्यार्थी भेलाले सर्कलको उपाध्यक्षमा लक्ष्मी भट्टराई, सचिवमा धनदेवी जिसी, कोषाध्यक्षमा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्वास्थ्य सेवा प्रवाहमा स्याङ्जा अब्बल

स्याङ्जा । स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल स्याङ्जा, स्वास्थ्य कार्यालय स्याङ्जा र पुतलीबजार नगरपालिकाको नतिजा सुखद देखिएको छ । गण्डकी प्रादेशमै स्याङ्जा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको प्रथम स्थान…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोउवा संघमा २ सदस्य मनोनित

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । संघका अध्यक्ष गोकर्ण कार्कीले विधान २०६५ (संशोधन २०७२) को परिच्छेद ६को धारा ६.१ (ड) अनुसार…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्