ऋषिलीला पत्रकारिता पुरस्कार बासुदेवलाई

आदर्श समाज सम्वाददाता २ मिनेट अगाडि
पोखरा, २ असोज । पोखरा बृद्धाश्रमद्वारा सञ्चालित “ऋषिलीला पत्रकारिता पुरस्कार–२०८१” बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ । पोखराका शैक्षिक एवं सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने प्रजातन्त्र सेनानी एवं पोखरा बृद्धाश्रम, सीतापाइलाका संस्थापक अध्यक्ष ऋषिकेशव पराजुली र उनकी धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशव पराजुलीद्वारा स्थापित उक्त पुरस्कार पौडेललाई प्रदान गर्न लागिएको हो ।...
पूरा पढ्नुहोस्

आजदेखि सोह्र श्राद्ध सुरु

रासस ३ घण्टा अगाडि
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा फोटोग्राफर संघमा भक्त

पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मीपति पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सिना…

पूरा पढ्नुहोस्

राजनीति

डिएलए कास्कीमा शर्मा

पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शर्माले १…

पूरा पढ्नुहोस्

खेलकुद

प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन् । पोखरा वडा–२२ सहित…

पूरा पढ्नुहोस्

शिक्षा

प्रतिभामा ‘प्रतिभा प्रस्फुटन’

पोखरा । राष्ट्रिय बाल दिवस अवसरमा प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

डेंगु संक्रमण तीव्र

पोखरा । गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुजल डेरी र सेलवेजलाई अवार्ड

पोखरा । पोखरा उद्योग वाणिज्य संघले लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालि र सेलवेज डिपार्टमेन्टल स्टोर गरी २ संस्थालाई सर्वोत्कृष्ट व्यवसायी सम्मान प्रदान गरेको छ । संघको शुक्रबारदेखि सुरु…

पूरा पढ्नुहोस्

‘आनन्द संहिता’ माथि परिचर्चा

पोखरा । पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा भएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा संस्थाका सहसचिव दीपक पराजुलीले अवधारणापत्र…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्