साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय सार्न के कुराले व्यवधान आयो ?,’ उनले भने, ‘तत्कालै नयाँ भवनबाट कार्यालय चलाउनुपर्‍यो ।’ साविक लाहाचोक गाविस कार्यालय भवनबाट सञ्चालन भइरहेको गाउँपालिकालाई भवन साँघुरो भएपछि नयाँ कार्यालय निर्माण गरिएको हो । २०७८ फागुन १६ गते...
पूरा पढ्नुहोस्

हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल मगर संघ कास्की तथा हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा सोमबार भएको २०औं स्मृति दिवस समारोहका वक्ताले उक्त कुरामा जोड दिएका हुन्। समारोह उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापा मगरले राष्ट्रियताको पक्षमा हेमबहादुरले...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा फोटोग्राफर संघमा भक्त

पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मीपति पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सिना…

पूरा पढ्नुहोस्

राजनीति

‘रमाउन नसक्नेले राजनीति नगर्नू’

पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने मान्छेले राजनीति नगर्न सुझाए । ‘जो रमाउन सक्दैन,…

पूरा पढ्नुहोस्

खेलकुद

पोखरामा प्रथम पर्वतीय दौड हुने

पोखरा । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजनामा…

पूरा पढ्नुहोस्

शिक्षा

प्रतिभामा ‘प्रतिभा प्रस्फुटन’

पोखरा । राष्ट्रिय बाल दिवस अवसरमा प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

डेंगु संक्रमण तीव्र

पोखरा । गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुजल डेरी र सेलवेजलाई अवार्ड

पोखरा । पोखरा उद्योग वाणिज्य संघले लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालि र सेलवेज डिपार्टमेन्टल स्टोर गरी २ संस्थालाई सर्वोत्कृष्ट व्यवसायी सम्मान प्रदान गरेको छ । संघको शुक्रबारदेखि सुरु…

पूरा पढ्नुहोस्

‘आनन्द संहिता’ माथि परिचर्चा

पोखरा । पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा भएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा संस्थाका सहसचिव दीपक पराजुलीले अवधारणापत्र…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्