डिएलए कास्कीमा शर्मा

आदर्श समाज सम्वाददाता ४ मिनेट अगाडि
पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शर्माले १ सय २८ मत पाउँदा निकटतम् प्रतिस्पर्धी शिवराज वाग्लेले १ सय मत पाए । उपाध्यक्षमा कृष्णकुमारी गुरुङ निर्वाचित भइन् । उनले माधवी पाण्डेलाई पराजित गरेकी हुन् । गुरुङले...
पूरा पढ्नुहोस्

पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि

आदर्श समाज सम्वाददाता १० मिनेट अगाडि
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि शनिबार मतदान भएको छ । पोखराको सबैभन्दा जेठो संस्थाको ३५ औं महाधिवेशनअन्तर्गत बिहान ८ देखि साँझ ५ बजेसम्म गैह्रापाटनस्थित संघ परिसरमा मतदान समय तोकिएको थियो । जसमा २ हजार २ सय ५१ मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल २ हजार ९ सय ७ जना...
पूरा पढ्नुहोस्

पोखरा

किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी…

पूरा पढ्नुहोस्

राजनीति

प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित

पोखरा । १११ औं बिपी जयन्ती अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएकोमा ११ जनालाई बुधबार सम्मान गरेको छ । पोखरामा आयोजित समारोहमा नेपाली…

पूरा पढ्नुहोस्

खेलकुद

पलेशालाई पोखरामा सम्मान गरिने

पोखरा । पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई पोखरामा सम्मान गरिने भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघ…

पूरा पढ्नुहोस्

अपराध

शिक्षा

उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ । चिकित्सा शिक्षा आयोगको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

डेंगु संक्रमण तीव्र

पोखरा । गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

तीजमा सफल सादा दही

पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै…

पूरा पढ्नुहोस्

मिस मगरमा म्याग्दीको वर्चश्व

पोखरा, २३ भदौ । म्याग्दीकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै म्याग्दीको दग्नामकी…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्