एकीकृत समाजावदीका डेढ सय कार्यकर्ता एमाले प्रवेश

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले कास्की कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ मा उनीहरु पार्टी प्रवेश गरेका हुन् । एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीका अनुसार उनीहरुलाई एमाले गण्डकी प्रदेश...
पूरा पढ्नुहोस्

लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा, २२ भदौ । लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबले उपाधि जितेको छ । शनिबार फाइनलमा अर्को विभागीय एपिएफ क्लबलाई ३–२ सेटमा हराउँदै उपाधिसहित १ लाख ५० हजार र शिल्ड जितेको हो । उपविजेताले १ लाख प्राप्त गरेको छ । अघिल्लो दिन एक एक सेट बराबरी खेल्दा लाइट प्रोटेस्टका कारण यी...
पूरा पढ्नुहोस्

पोखरा

स्कोप कास्कीको सांस्कृतिक नृत्य

पोखरा । स्कोप कास्कीले यस वर्ष पनि सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको छ । त्यस अवसरमा जुनियर र सिनियर तहमा छुट्टाछुट्टै मूल्यांकन भयो । सिनियरतर्फ ज्ञानगंगा स्कुल…

पूरा पढ्नुहोस्

राजनीति

एमालेको लक्ष्य : ०८४ मा पहिलो पार्टी बन्ने कार्ययोजना

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी २०८४ को चुनावमा एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएको छ । पार्टीको मंगलबारदेखि सुरु पोलिटब्युरो बैठकमा यसै विषयमा पार्टीको वार्षिक…

पूरा पढ्नुहोस्

खेलकुद

पलेसालाई बधाईको ओइरो

पोखरा । खेलकुदमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल भएकी पलेशा गोवर्धनलाई यतिखेर बधाईको ओइरो लागेको छ । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले…

पूरा पढ्नुहोस्

अपराध

शिक्षा

बिएसस्सी नर्सिङ इन्ट्रान्समा प्रतिभाकी आयुषा टप

पोखरा । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छिन् । प्रवेश परीक्षामा करिब १४ हजार…

पूरा पढ्नुहोस्

स्वास्थ्य

श्रीकृष्ण मन्दिर रामबजारमा निःशुल्क दन्त शिविर

पोखरा, १९ भदौ । पोखरा १० स्थित श्रीकृष्ण मन्दिर संचालक समिति र श्रीकृष्ण मन्दिर आमा समूहको संयुक्त आयोजनामा बुधबार मन्दिर परिसरमा आयोजना भएको निःशुल्क दन्त शिविरबाट ७५ जना…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोखरेल प्यानलको घरदैलो

पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । १५ बुँदे प्रतिबद्धतापत्रसहित टोलीले घरदैलो गर्दै मतदातासँग भोट…

पूरा पढ्नुहोस्

कविशिरोमणिको पूर्णकदको सालिक अनावरण

लेखनाथ । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्णकदको सालिक अनावरण गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र पश्चिम पृतना हेड क्वार्टरका पृतनापति उपरथी…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्