गण्डकी महिला भलिबलको स्वर्ण युग फर्किएला ?

धनबहादुर गुरुङ १५ घण्टा अगाडि
पोखरा । महिला भलिबलमा एक दशक अघिसम्म एउटा यस्तो युग थियो, जहाँ तत्कालीन पश्चिमाञ्चल क्षेत्रको महिला भलिबल टिम अब्बल थियो । उसलाई नेपालका कुनै टिमले हराउन सक्थेनन् । सिंगो पश्चिमाञ्चलभन्दा पनि पोखरामा सञ्चालित ३ विद्यालयको एकछत्र राज गरेका थिए । ज्ञानुबाबा बोर्डिङ स्कुल बढी चर्चामा थियो । फिस्टेल एकेडेमी र टप्स माविले पनि राम्रै प्रतिस्पर्धा...
पूरा पढ्नुहोस्

मुग्लिन–पोखरा पश्चिम खण्डमा २० किमी दुई लेनको सडक कालोपत्रे पूरा

रासस २३ घण्टा अगाडि
तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्रे सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्रे सकिएको हो । मुग्लिन–पोखरा सडक आयोजना कार्यालयले गत आवमा १० किमी कालोपत्रे गर्ने लक्ष्य राखेकामा लक्ष्य बमोजिमको काम सम्पन्न गरेको आयोजनाको पश्चिम खण्डका इञ्जिनियर...
पूरा पढ्नुहोस्

पोखरा

महिला फोटोग्राफर बालआश्रममा

पोखरा । पोखरा फोटोग्राफर संघमा आवद्ध महिला फोटोग्राफरले सत्यसाई बालआश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् । विभिन्न समयमा संकलित रकम सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका…

पूरा पढ्नुहोस्

राजनीति

मुकुललाई राप्रपाको कारबाही, अब साधारण सदस्यसमेत नरहने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । पार्टीको मंगलबारको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाएको जनाइएको…

पूरा पढ्नुहोस्

खेलकुद

स्पोर्टस् अवार्ड : पिपल्स च्वाइस विधामा ५ मनोनयन

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि आयोजना गर्दै आएको स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य…

पूरा पढ्नुहोस्

अपराध

शिक्षा

कास्की मोर्डनाइज्डमा वक्तृत्वकला

पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमीले कक्षा ११/१२ मा अध्ययन गर्ने विद्यार्थीबीच अन्तरसदनात्मक वक्तृवकला प्रतियोगिता आयोजना गरेको छ । नेपाली र अंग्रेजी दुवै माध्यममा भएको प्रतियोगितामा चार सदनबाट ३÷३…

पूरा पढ्नुहोस्

स्वास्थ्य

प्रवचनसँगै स्वास्थ्य परीक्षण

पोखरा । श्रीकृष्ण प्रणामी मन्दिर, रत्नचोकमा जारी श्रीमद्वीतक चर्चा तथा श्रीकृष्ण प्रवचनबीच महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ । प्रयास नेपाल र लायन्स क्लब अफ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोखरामा डायमण्ड मेला हुने

पोखरा । कञ्चन क्यापिटल आयोजनामा पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । यही १२–१९ भदौसम्म मोहरिया टोलस्थित क्रिस कञ्चन ज्वेलरीमा उक्त मेला हुने कञ्चन क्यापिटलका…

पूरा पढ्नुहोस्

कृति नछापिनु समाजलाई ठूलो नोक्सान: मुकुन्दशरण उपाध्याय

पोखरा । सुप्रसिद्ध कवि एवं भाषाविद् मुकुन्दशरण उपाध्यायले साहित्यकारले तयार गरेका कृति प्रकाशित नहुँदा समाजलाई ठूलो नोक्सान पुग्ने बताएका छन् । उनले भने, ‘कृति अध्ययनबाट लाभ प्राप्त हुन्थ्यो,…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्