राष्ट्रपतिद्वारा भगवती जात्रा अवलोकन

भोजराज भट्टराई २ घण्टा अगाडि
पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा मंगलबार २०५ औं भगवती रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरेका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणउजिरेश्वरी भगवती रथ यात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल मंगलबार यहाँ आएका हुन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको थियो । जात्रामा...
पूरा पढ्नुहोस्

कास्कीकोटमा दहीको होली

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । श्रीकृष्णजन्माष्टमी अवसरमा मंगलबार पोखरा २४, कास्कीकोटमा दहीको होली खेलिएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समिति आयोजनामा भएको होलीमा मानिसको उल्लेख्य सहभागिता थियो । भगवान् श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकालदेखि यहाँ दहीको होली हुँदै आएको छ । सांस्कृतिकरुपमा मनाउँदै आएको यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएका छन् । दहीको होली खेल्ने...
पूरा पढ्नुहोस्

पोखरा

ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान

पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्सव अवसरमा बैंक र लायन्स क्लब अफ पोखरा भद्रकाली आयोजनामा आइतबार रक्तदान कार्यक्रम भएको छ । न्युरोडस्थित बैंक परिसरमा भएको कार्यक्रममा…

पूरा पढ्नुहोस्

राजनीति

एकीकृत समाजवादीले केन्द्रीय पदाधिकारीको टुंग्याउन केन्द्रीय कमिटीको बैठक बाेलायाे

पाेखरा । नेकपा एकीकृत समाजवादीले केन्द्रीय पदाधिकारीको टुंग्याउन केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको छ। पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन आइतबार…

पूरा पढ्नुहोस्

खेलकुद

स्पोर्टस् अवार्ड : पिपल्स च्वाइस विधामा ५ मनोनयन

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि आयोजना गर्दै आएको स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य…

पूरा पढ्नुहोस्

अपराध

शिक्षा

बाबुआमाको स्मृतिमा अक्षयकोष स्थापना

गैंडाकोट । लायन्स क्लब अफ चितवन वाङ्मयले गैंडाकोट ६ मा रहेको भाग्योदय प्राथमिक विद्यालयमा जगदीश–पार्वती स्मृति अक्षयकोष स्थापना गरेको छ । लायन्स क्लब अफ वाङ्मय चितवन अध्यक्ष सुजन…

पूरा पढ्नुहोस्

स्वास्थ्य

प्रवचनसँगै स्वास्थ्य परीक्षण

पोखरा । श्रीकृष्ण प्रणामी मन्दिर, रत्नचोकमा जारी श्रीमद्वीतक चर्चा तथा श्रीकृष्ण प्रवचनबीच महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ । प्रयास नेपाल र लायन्स क्लब अफ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

महेन्द्रपुलमा एप्पलको आउटलेट खुल्यो

पोखरा । पोखरा महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट खुलेको छ । पोखरामा खोलिएको शाखा काठमाडौं उपत्यका बाहिर पहिलो हो । काठमाडौं न्यूरोडमा सञ्चालित जोय स्टोर्सको नयाँ शाखारुपमा महेन्द्रपुलमा…

पूरा पढ्नुहोस्

कृति नछापिनु समाजलाई ठूलो नोक्सान: मुकुन्दशरण उपाध्याय

पोखरा । सुप्रसिद्ध कवि एवं भाषाविद् मुकुन्दशरण उपाध्यायले साहित्यकारले तयार गरेका कृति प्रकाशित नहुँदा समाजलाई ठूलो नोक्सान पुग्ने बताएका छन् । उनले भने, ‘कृति अध्ययनबाट लाभ प्राप्त हुन्थ्यो,…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्