अपांगता भएकालाई जलवायु परिवर्तनले बढी जोखिम

विजय नेपाल ३ घण्टा अगाडि
पोखरा । पहिले–पहिले ‘हेमजाका सुन्तला’ भनेपछि सबै जना हुरुक्क हुन्थे । पोखरा बजारदेखि नजिकैको यो गाउँले सुन्तला फलाउँथ्यो । अहिले यसको परिचय फेरियो । सुन्तला कम, आलु बेंसी छ । हेमजाले बर्सेनि आलु महोत्सव आयोजना गरेर किसानलाई आलु खेतीमा आकर्षित गर्दै आएको छ । कास्कीकै भरतपोखरीको गोडभेंडा, कास्कीकोटको कोदो पनि अहिले लोप भएका छन् ।...
पूरा पढ्नुहोस्

विकृतिविरुद्धमा ट्होटें पर्व

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा, २९ साउन । हरेक वर्षको चैत र साउनमा गुरुङ समुदायको मौलिक सांस्कृतिक पर्व ट्होटेंको रौनक हुन्छ । परम्परागतरुपमा मनाउँदै आएको यो वर्ष पछिल्लो समय तमु धिं नेपालको अगुवाइमा चैत र साउनको अन्तिम मंगलबार विशेष ¥यालीसहित पोखरा मनाउँदै आइएको छ । यो वर्षदेखि तमु धिंले आफ्नो कार्यालय र प्रत्येक तमु समाजघरमा मनाउने निर्णय ग¥यो ।...
पूरा पढ्नुहोस्

पोखरा

काठमाडौं हेरिटेजको वृक्षरोपण

पोखरा । रोटरी काठमाडौं हेरिटेजले वृक्षारोपण गरेको छ । गोकर्णेश्वर नगरपालिका ४ स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा भएको वृक्षरोपण गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसालले शुभारम्भ गरे ।…

पूरा पढ्नुहोस्

राजनीति

पत्रकार पहाडी संयोजक चयन

लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको शनिबार जिल्ला भेलाले सल्लाहकार परिषद् तदर्थ समिति गठन गरेको छ । भेलाले आदर्श समाजकर्मी नवराज पहाडीको संयोजकत्वमा जिल्ला सल्लाहकार समिति गठन…

पूरा पढ्नुहोस्

खेलकुद

आठौं पोखरा स्पोर्टस् अवार्डबाट करिब २ लाख बचत

पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्ड–०८० बाट १ लाख ८६ हजार बचत भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सातौं स्थापना दिवस अवसरमा बुधबार आयव्यय सार्वजनिक गर्दै…

पूरा पढ्नुहोस्

शिक्षा

‘त्रिविको सेवा र गुणस्तर सुधार आवश्यक’

पोखरा । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकी छन् । लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिविको सेवा र…

पूरा पढ्नुहोस्

स्वास्थ्य

मिर्गौला बिरामीलाई १५ लाख सहयोग

गल्याङ । गल्याङ ११, छाँप घर भई हाल गल्याङ निवासी जमुना थापाको दुबै मिर्गौला फेल भएको छ । उनले यतिखेर पोखरामा उपचार गराइरहेकी छन् । उनको उपचार सहयोगार्थ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

मिस नेपाल आश्माकुमारी केसी

ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै आश्माकुमारी केसीले मिस नेपाल वर्ल्डको उपाधि चुमेकी हुन् । तस्बिरः प्रदीपराज वन्त/रासस

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्