ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो । २०७९ को आमनिर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका श्रेष्ठ गत वर्ष ‘टेप प्रकरण’ का कारण निस्कासित भएका थिए । गत ३ साउनमा पोखराबाट रोल्पा त्रिवेणी...
पूरा पढ्नुहोस्

शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा

आदर्श समाज सम्वाददाता ५ घण्टा अगाडि
पोखरा, २७ भदौ । शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले संघले शिक्षा ऐन नल्याउँदा समस्या भएको बताए । उनले संघले शिक्षा ऐन ल्याउनेवित्तिकै गण्डकीले पनि समयानकूल नीति ल्याउने उनको भनाइ थियो...
पूरा पढ्नुहोस्

पोखरा

प्याराग्लाइडिङमा सोलो उडान माग

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को मंगलबार २१ औं साधारण सभा…

पूरा पढ्नुहोस्

राजनीति

प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित

पोखरा । १११ औं बिपी जयन्ती अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएकोमा ११ जनालाई बुधबार सम्मान गरेको छ । पोखरामा आयोजित समारोहमा नेपाली…

पूरा पढ्नुहोस्

खेलकुद

गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन

पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघ अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार प्रथम अधिवेशनले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षद्वयमा सन्तोष गुरुङ…

पूरा पढ्नुहोस्

अपराध

शिक्षा

माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला र संगीत क्लबका अध्यक्ष छात्र डेविड दुतराजको अध्यक्षतामा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

डेंगु संक्रमण तीव्र

पोखरा । गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

तीजमा सफल सादा दही

पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै…

पूरा पढ्नुहोस्

मिस मगरमा म्याग्दीको वर्चश्व

पोखरा, २३ भदौ । म्याग्दीकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै म्याग्दीको दग्नामकी…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्