मदरल्याण्डले फेरि टप्यो, कक्षा १२ की सदीक्षाले ल्याइन् ३.९६ जिपिए

आदर्श समाज सम्वाददाता १५ घण्टा अगाडि
पोखरा, १८ साउन । मदरल्याण्ड मावि, पोखराले कक्षा १२ को नतिजामा यस वर्ष पनि नेपाल टप गर्न सफल भएको छ । शुक्रबार प्रकाशित नतिजामा विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन सफल भएकी छन् । यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । उनी पोखरा-१७ निवासी हुन् । अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए...
पूरा पढ्नुहोस्

पोखरामा तोकियो अनुदानको मलको मूल्य

आदर्श समाज सम्वाददाता २० घण्टा अगाडि
पोखरा, १८ साउन । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । महानगर मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो । महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समिति संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया,...
पूरा पढ्नुहोस्

पोखरा

विन्ध्येश्वरी आदर्शमा हिज्जे

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोलमा माविस्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरियो । हिज्जे कार्यक्रममा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का…

पूरा पढ्नुहोस्

राजनीति

कास्कीको विकास खोज्दै राजधानीतिर

पोखरा । नेपाली कांग्रेस कास्कीको एक टोली बुधबार संघीय मन्त्रलाय प्रस्थान गरेको छ । समग्र कास्कीको विकासबारे मन्त्रालायमा ध्यानकर्षण गराउने उद्देश्यका साथ कांग्रेसका नेता, पोखराका पर्यटन व्यवसायी, उद्योग…

पूरा पढ्नुहोस्

खेलकुद

पोखराको गन्नीलाई रनिङ सिल्ड

लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङ सिल्डको फाइनलमा लमजुङकै…

पूरा पढ्नुहोस्

शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधि

पोखरा, १४ साउन । त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक विश्वराज अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा विद्यावारिधि हासिल गरेका छन् । उनी उक्त विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालमा बहिरंग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग सेवा, फिजिसियन तथा जनरल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

फोटो प्रतियोगिता आयोजना

पोखरा । फोटोग्राफर संघ गण्डकीको स्थापना दिवस तथा १८५ औं विश्व फोटोग्राफी दिवस अवसरमा फोटो प्रतियोगिता घोषणा गरिएको छ । संघले फोटोग्राफरको सम्मान प्रविधिको ज्ञान, व्यवसायीलाई उत्साह र…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्