पाण्डे सरकारको मनमौजी

विजय नेपाल ११ मिनेट अगाडि
पोखरा । केन्द्रमा एमाले–कांग्रेसबीच सत्तासमीकरण सहमति भएको ठिक १ महिना पूरा भएको छ । गत १७ असार मध्यरातमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच ७ बुँदे सहमति भएको थियो । सहमतिका बुँदामध्ये आलोपालो सत्ता चलाउने सहमतिबमोजिम अहिले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार कार्यान्वयनमा छ । माओवादी केन्द्रको प्रचण्ड नेतृत्वको...
पूरा पढ्नुहोस्

जाग्यो लाखे नृत्य प्रतियोगिता, २० टिम प्रतिस्पर्धामा

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । नेवारी समुदायमा प्रचलित निकै पुरानो नाच ‘लाखे’ कास्कीमा पहिलोपल्ट प्रतियोगितात्मक रुपमा सञ्चालन तयारी गरिएको छ । नेवाः खलः कचा, पृथ्वीचोक आयोजनामा यही २६ साउनमा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उक्त प्रतियोगिता हुने भएको हो । परम्परागतरुपमा मनाइँदै आएको लाखे नृत्य २ वर्षअघि पोखरामा प्रतियोगितात्मकरुपमा सञ्चालन गरिएको थियो । यसपालि जिल्लास्तरीय हुने प्रतियोगितामा २० टिमले...
पूरा पढ्नुहोस्

पोखरा

डा. शान्ति पाण्डे स्मृति पुरस्कार स्थापना

पोखरा । प्रेस चौतारी नेपालले राष्ट्रिय महिला पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति तथा पूर्वमन्त्री हरिप्रसाद पाण्डे र उनकी पत्नी तुलसा पाण्डेले स्थापना गरेको…

पूरा पढ्नुहोस्

राजनीति

युवा संघ गण्डकीमा खनाल

लमजुङ । राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेशको प्रथम अधिवेशनले स्याङ्जाका पिताम्बर खनाल (सुनिल) लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । सदरमुकाम बेसीशहरमा २ दिनसम्म भएको अधिवेशनले उपाध्यक्षमा…

पूरा पढ्नुहोस्

खेलकुद

पोखराको गन्नीलाई रनिङ सिल्ड

लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङ सिल्डको फाइनलमा लमजुङकै…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा युनाइटेडमा विद्यार्थी स्वागत

पोखरा । पोखरा–१२ भद्रकालीमार्गस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । समारोहमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटाले विद्यार्थीमा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालमा बहिरंग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग सेवा, फिजिसियन तथा जनरल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठले नेपाली भाषामाथि विभिन्न बहानामा…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्