यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो: मन्त्री डा. राणा

रासस २ घण्टा अगाडि
काठमाडौँ, १६ साउन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ।  राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर...
पूरा पढ्नुहोस्

लेकसाइडको एक पसलमा आगलागीले ध्वस्त

आदर्श समाज सम्वाददाता ११ घण्टा अगाडि
पोखरा, १६ साउन । पोखरा ६, लेकसाइडको मुक्तिनाथ सपिङ सेन्टरमा गएराति आगलागी भएको छ । आगलागीका कारण करिब डेढ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । नारेश्वर चोकस्थित उक्त पसलमा विद्युत सर्ट भई आगो लागेको हुनसक्ने बताइएको छ । स्याङ्जा आँधीखोला ४ सुजन गहतराजले स्थानीय स्थानेश्वर पहारीको घरमा उक्त...
पूरा पढ्नुहोस्

पोखरा

जनप्रिय क्याम्पसमा विद्यार्थी स्वागत

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले अनुशासित र असल विद्यार्थीलाई नै सफलता मिल्ने भएकाले लगनशील भई अध्ययन गर्न सुझाएका छन् । एसइई उत्तीर्ण भई…

पूरा पढ्नुहोस्

राजनीति

युवा संघ गण्डकीमा खनाल

लमजुङ । राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेशको प्रथम अधिवेशनले स्याङ्जाका पिताम्बर खनाल (सुनिल) लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । सदरमुकाम बेसीशहरमा २ दिनसम्म भएको अधिवेशनले उपाध्यक्षमा…

पूरा पढ्नुहोस्

खेलकुद

पोखराको गन्नीलाई रनिङ सिल्ड

लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङ सिल्डको फाइनलमा लमजुङकै…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा युनाइटेडमा विद्यार्थी स्वागत

पोखरा । पोखरा–१२ भद्रकालीमार्गस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । समारोहमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटाले विद्यार्थीमा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालमा बहिरंग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग सेवा, फिजिसियन तथा जनरल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठले नेपाली भाषामाथि विभिन्न बहानामा…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्