पाेखरामा स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु (अपडेट)

आदर्श समाज सम्वाददाता २ मिनेट अगाडि
पोखरा, १४ साउन । पोखरामा सोमबार बिहान एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा आमाछोराकै मृत्यु भएको छ । पोखरा २१ निवासी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीय आरती बिक र उनको ६ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क...
पूरा पढ्नुहोस्

स्कुल बस दुर्घटनामा कार्यालय सहयोगीको मृत्यु, घाइते २९ को नामावलीसहित

आदर्श समाज सम्वाददाता २२ मिनेट अगाडि
पोखरा। एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा घाइतेमध्ये कार्यालय सहयोगी पोखरा २१ बस्ने ३३ वर्षीय आरती बिकको मृत्यु भएको छ । सोमबार बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना...
पूरा पढ्नुहोस्

पोखरा

श्रीकृष्ण प्रणामी युवा परिषद्मा सापकोटा

पोखरा । श्रीकृष्ण प्रणामी जिल्ला युवा परिषद्को २० औं साधारण सभा तथा सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट तोयनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ…

पूरा पढ्नुहोस्

राजनीति

लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित

पोखरा । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीको सपथ समारोहमा एमाले संसदीय दलकै नेता अनुपस्थित भएका छन् । दुई दिनअघि प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई…

पूरा पढ्नुहोस्

खेलकुद

पोखराको गन्नीलाई रनिङ सिल्ड

लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङ सिल्डको फाइनलमा लमजुङकै…

पूरा पढ्नुहोस्

शिक्षा

अमरसिंहमा छात्रवृत्ति वितरण

पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२ विज्ञान विषयमा अध्ययनरत कृष्टि लामिछाने तथा राजु यादवलाई…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्याङ्जा अस्पतालमा शिशु तथा बालरोग सघन कक्ष

स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उपचार सेवाको शुभारम्भ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

आज मौद्रिक नीति सार्वजनिक हुँदै

पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ । बोर्ड बैठकलगत्तै मौद्रिक…

पूरा पढ्नुहोस्

हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठले नेपाली भाषामाथि विभिन्न बहानामा…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्