जहाज सि चेकका लागि पोखरा आउँदै थियो

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । दुर्घटनामा परेको सौर्य एयरको जहाज सि चेकका लागि पोखरा उडेको हो । डेढदेखि २ वर्षमा गर्नुपर्ने नियमित मर्मतका लागि प्राविधिक र कर्मचारीसहितको टोली लिएर जहाज पोखरा उडेको एयरलाइन्सले जनाएको छ । कम्पनीले जुलाई २४ देखि १ महिनाका लागि ह्याङगर मागेको थियो । पोखरामा नागरिक उड्ययन प्राधिकरणको ह्याङगर छ । जहाँ ३ वटासम्म जहाज...
पूरा पढ्नुहोस्

कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरभित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको अनि लागेको प्रत्यक्षदर्शीले बताएका छन् । जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उडेको र त्यसको केही क्षणमा आगो दन्किएको उनीहरुको भनाइ छ । प्लेन जलेर ध्वस्त भइसकेपछि मात्रै दमकल पुगेको थियो । पोखरा आउँदै गरेको सौर्य एयरलाइन्सको जहाज...
पूरा पढ्नुहोस्

पोखरा

फर्निचर तथा फर्निसिङ व्यवसायीको रक्तदान

पोखरा । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको स्थापनाको १० औं वर्ष प्रवेश वसरमा पोखराको न्यूरोडस्थित सिटिजन फर्निचर परिसरमा मंगलबार खुला रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ८८ युनिट…

पूरा पढ्नुहोस्

राजनीति

सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताउँदै सो कुरामा जोड…

पूरा पढ्नुहोस्

खेलकुद

लमजुङमा दोस्रो कोरा साइकल दौड

लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक कार्यक्रमबीच दौडको उद्घाटन गरिन् । सन् २०११ बाट…

पूरा पढ्नुहोस्

शिक्षा

जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले शैक्षिक सामग्री उपलब्ध गराएकोे छ । विद्यालयको कक्षा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्याङ्जा अस्पतालमा शिशु तथा बालरोग सघन कक्ष

स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उपचार सेवाको शुभारम्भ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ । तर, सरकारले गर्ने रकमको कारोबारका लागि भने गत…

पूरा पढ्नुहोस्

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा असार २९…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्