पोखरा विश्वविद्यालयको स्थापना दिवसमा शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । पोखरा विश्वविद्यालयले २८ औं वर्षगाँठ अवसरमा २५ वर्ष अटुट सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको छ । केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, रजिष्टार प्राडा दीपकबहादुर भण्डारी लगायतले दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीहरूलाई सुनचाँदीलाई टकमरी बनाइएको दीर्घसेवा पदक, सम्मानपत्र...
पूरा पढ्नुहोस्

सिएमसीद्वारा साढे ५ करोड बराबर निशुल्क उपचार

आदर्श समाज सम्वाददाता १ मिनेट अगाडि
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले १ वर्षमा ५ करोड ६१ लाख ८ हजार ४ सय १३ रुपैयाँ बराबरको निशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी गत आव २०८०÷८१ मा गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई उक्त रकम बराबरको निशुल्क स्वास्थ्य सेवा दिएको जनाएको...
पूरा पढ्नुहोस्

पोखरा

प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’

पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले…

पूरा पढ्नुहोस्

राजनीति

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आइतबार  प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।  यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी ३ पटक प्रधानमन्त्री भइसकेका उनी…

पूरा पढ्नुहोस्

खेलकुद

इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने

पोखरा । युरो कप उपाधिका लागि अन्ततः इङ्ल्यान्ड र स्पेन प्रतिस्पर्धा गर्ने भएका छन् । नेदरल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै इङ्ल्यान्डले फाइनलमा स्पेनसँग भेट सुनिश्चित गरेको हो । सिग्नल…

पूरा पढ्नुहोस्

शिक्षा

सैनिक माविका प्रिन्सिपल लाखेको बिदाइ

पोखरा । सैनिक आवासीय महाविद्यालय पोखराका प्रिन्सिपल राजेन्द्रकुमार लाखेको आइतबार बिदाइ कार्यक्रम सम्पन्न भएको छ । ७ वर्षको सेवा अवधि पूरा गरी उनी सैनिक आवासीय महाविद्यालय भक्तपुर फर्केका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नेपालका ७३ जिल्लामा डंगु संक्रमण फैलियो, कसरी जोगिने ?

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

विदेशी मुद्रा सञ्चिति बढ्यो

पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी…

पूरा पढ्नुहोस्

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा असार २९…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्