पाेखराकाे दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरू

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेडिकल कलेजलाई सेवा सूचीकृत गरेको हो। सो सेवाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । उनले सरकारी क्षेत्रबाट हुने स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा दिने...
पूरा पढ्नुहोस्

न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

रासस ४ घण्टा अगाडि
काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका सुधारका लागि स्पष्ट खाका योजनामा समेटिएको बताए । उनका अनुसार न्यायपालिकाको मुख्य काम स्वच्छ, निष्पक्ष, छिटोछरितो न्याय नै हो, न्यायमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी छ, सुशासन, जवाफदेहीता र न्यायको समग्र सुधार पाँचौं पञ्चवर्षीय योजनाले...
पूरा पढ्नुहोस्

पोखरा

डेभिज फल सहकारीको १४ औं वार्षिकोत्सवमा रक्तदान

पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ ले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ६१ युनिट संकलन भयो ।…

पूरा पढ्नुहोस्

राजनीति

दुई पार्टीबीचको सहमतिमा आशङ्का छः उपप्रधानमन्त्री लामिछाने   

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज…

पूरा पढ्नुहोस्

खेलकुद

इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने

पोखरा । युरो कप उपाधिका लागि अन्ततः इङ्ल्यान्ड र स्पेन प्रतिस्पर्धा गर्ने भएका छन् । नेदरल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै इङ्ल्यान्डले फाइनलमा स्पेनसँग भेट सुनिश्चित गरेको हो । सिग्नल…

पूरा पढ्नुहोस्

शिक्षा

सैनिक माविका प्रिन्सिपल लाखेको बिदाइ

पोखरा । सैनिक आवासीय महाविद्यालय पोखराका प्रिन्सिपल राजेन्द्रकुमार लाखेको आइतबार बिदाइ कार्यक्रम सम्पन्न भएको छ । ७ वर्षको सेवा अवधि पूरा गरी उनी सैनिक आवासीय महाविद्यालय भक्तपुर फर्केका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नेपालका ७३ जिल्लामा डंगु संक्रमण फैलियो, कसरी जोगिने ?

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

विदेशी मुद्रा सञ्चिति बढ्यो

पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी…

पूरा पढ्नुहोस्

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा असार २९…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्