स्पेन यूरो कपको सेमिफाइनल प्रवेश

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । आयोजक जर्मनीलाई २–१ गोलअन्तरले हराउँदै स्पेन ‘युरो कप-२०२४’ को सेमिफाइनल पुग्न सफल भएको छ । शुक्रबार राति अतिरिक्त समयको अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई अन्तिम ४ मा पु¥याउन सफल भएका हुन् । जारी यूरोकपमा अपराजित स्पेन सेमिफाइनल पुग्ने पहिलो टिमसमेत बनेको छ । निर्धारित समयको खेलमा दुवैतर्फबाट एक...
पूरा पढ्नुहोस्

पोखरा–१२ का विद्यालयमा ‘संस्कार शिक्षा’

आदर्श समाज सम्वाददाता ७ घण्टा अगाडि
पोखरा । ‘अहिलेका बच्चाले आफ्ना बुवा–आमालाई ड्याडी–मम्मी भन्छन्, हजुरबुवा हजुरआमालाई बा–आमा भन्छन् । हजुरबुवा, हजुरआमा शब्दनै अहिलेका बाबुननीले उच्चारण गर्दैनन्,’ पोखरा–१२ का दीवाकर बास्तोला सुनाउँछन्, ‘पढ्न जानेरमात्र हुँदैन । अहिलेका बच्चालाई सबैभन्दा बढी पढाउनुपर्ने विषय नै नैतिक शिक्षा हो । जसको अभावमा नयाँ पुस्ता संस्कृति, समाज र नैतिकताबाट टाढा जाँदै छ ।’ यो चिन्ता दीवाकरकोमात्रै...
पूरा पढ्नुहोस्

पोखरा

शान्तमा बधाई एवं सम्मान

पोखरा । पोखरा १८, भकुन्डेस्थित शान्त माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा सहभागी भई सफलता प्राप्त गरेका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमबीच बधाई दिर्दै सम्मान गरियो । कार्यक्रममा कार्यवहाक वडाध्यक्ष…

पूरा पढ्नुहोस्

राजनीति

कांग्रेस–एमालेबीच सहमति, पहिलो चरणमा ओली प्रधानमन्त्री

पोखरा । कांग्रेस–एमालेका शीर्षनेताबीच छलफलपछि अन्ततः वर्तमान समीकरण भत्किने निश्चित भएको छ । हालको समीकरण तोडेर नयाँ सरकार बनाउन प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको…

पूरा पढ्नुहोस्

खेलकुद

छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगितामा अनमोल र नीतिशा च्याम्पियन

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघ व्यवस्थापनमा शनिबार पोखरामा छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगिता भएको छ । ६ प्रदेशका २ सयभन्दा बढी…

पूरा पढ्नुहोस्

शिक्षा

सहारा आधारभूत विद्यालयमा सहयोग

पोखरा । पोखरा–९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा डेक्सबेञ्च तथा कुर्सीटेबल सहयोग गरिएको छ । सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कावा अध्यक्ष केशवबहादुर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा ४ मा दन्त शिविर

पोखरा । नेलम्बो नेपाल तथा पोखरा महानगरपालिका वडा ४ कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि निशुल्क दन्त शिविर भएको छ । वडाध्यक्ष देवकृष्ण पराजुलीले शिविर उद्घाटन गर्दै बालबालिका तथा ज्येष्ठ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा जोड दिँदै गण्डकी प्रदेशभर सेवा प्रदान गर्ने गरी…

पूरा पढ्नुहोस्

अपेक्षा बनिन् मिस एसइई गण्डकी

पोखरा, १६ असार । मिस एसइई गण्डकी सिजन–४ को उपाधि अपेक्षा अधिकारीले जितेकी छन् । शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी हुन्।…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्