एमालेका मन्त्रीले बुझाए सामूहिक राजीनामा

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । नेकपा (एमाले) का मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन् । प्रधानमन्त्री प्रचण्डलाई बुधबार राति बालुवाटारमा भेटेर मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरी लगायत ८ जना मन्त्री थिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन...
पूरा पढ्नुहोस्

मणिपाल कर छुटले तात्यो पोखरा

आदर्श समाज सम्वाददाता १ घण्टा अगाडि
पोखरा । कानुनविपरीत मणिपाल शिक्षण अस्पताललाई नक्सापास दस्तुरको राजस्व छुट दिएको भन्दै पोखरा महानगरपालिको निर्णय विरुद्ध चौतर्फी आलोचना भएको छ । महानगरले झण्डै २० करोड रुपैयाँ छुट हुने गरी मणिपाललाई नक्सापासको प्रमाणपत्र दिएको छ । जरिवाना लिनुपर्ने कम्पनीलाई करोडौं रकम छुट दिइएकोले राजस्व नोक्सान भएको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ । सँगै छुट दिइएको...
पूरा पढ्नुहोस्

पोखरा

पोखरामा जुवातास खेल्ने १० जना पक्राउ

पोखरा । पोखरामा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पोखरा ८, आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा अमिता…

पूरा पढ्नुहोस्

राजनीति

उद्धार र राहतमा गण्डकी सरकारको कमजोरी : अधिकारी

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरेका…

पूरा पढ्नुहोस्

खेलकुद

छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगितामा अनमोल र नीतिशा च्याम्पियन

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघ व्यवस्थापनमा शनिबार पोखरामा छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगिता भएको छ । ६ प्रदेशका २ सयभन्दा बढी…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गरे नमुना पत्रकार सम्मेलन

पोखरा। पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले नमुना पत्रकार सम्मेलन गरेका छन् । कलेजका प्रातः र दिवा गरी ७२ विद्यार्थीले ६ समूहमा बाँडिएर उक्त अभ्यास गरेका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

‘क्यान्सर रोकथामका लागि सचेतना’

पोखरा । गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा जोड दिँदै गण्डकी प्रदेशभर सेवा प्रदान गर्ने गरी…

पूरा पढ्नुहोस्

अपेक्षा बनिन् मिस एसइई गण्डकी

पोखरा, १६ असार । मिस एसइई गण्डकी सिजन–४ को उपाधि अपेक्षा अधिकारीले जितेकी छन् । शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी हुन्।…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्