गण्डकीको बजेट बहुमतले पारित

आदर्श समाज सम्वाददाता १० मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस गरेको बजेट प्रदेशसभामा करिब आधा महिना छलफलपछि पारित भएको हो । सरकारले आगामी वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ १३ अर्ब १६ करोड (३९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब...
पूरा पढ्नुहोस्

सत्ता समीकरण फेरिन लागेको हो ?

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्तासमीकरण फेरबदल हुने व्यापक चर्चा छ । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएकाे बताइएकाे छ। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सोमबार अपराह्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो । शनिबार सभापति देउवाले बालकोट पुगेर नेकपा (एमाले) का अध्यक्ष केपी...
पूरा पढ्नुहोस्

पोखरा

स्थानीय उत्पादनबाट प्रशस्त आयआर्जन गर्न सकिने

पोखरा । स्थानीय स्रोतसाधन प्रयोग गरेर उद्यमी बन्न सकिने पोखरामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । रेडियो जननी ९०.६ मेगाहर्ज आयोजना तथा पोखरा महानगरपालिका वडा…

पूरा पढ्नुहोस्

राजनीति

चुम्बक बलियो भए फलामका कण आफैं खोज्दै आइपुग्छन्: एमाले उपमहासचिव ज्ञवाली

पोखरा । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहो¥याउने छुट नभएको भन्दै सचेत गराएका छन् । ७३ औं मदनजयन्ती अवसरमा शुक्रबार एमाले पोखरा महानगरपालिका कमिटीले…

पूरा पढ्नुहोस्

खेलकुद

छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगितामा अनमोल र नीतिशा च्याम्पियन

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघ व्यवस्थापनमा शनिबार पोखरामा छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगिता भएको छ । ६ प्रदेशका २ सयभन्दा बढी…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

‘क्यान्सर रोकथामका लागि सचेतना’

पोखरा । गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

तथ्यांक सर्वेक्षणमा अनिवार्य अनुमति

पोखरा । राष्ट्रिय प्रतिनिधित्व हुने विषयमा अब अनुमति लिनुपर्ने भएको छ । पहिले जस्तो जोकोहीले कुनै पनि विषयमा तथ्यांक गर्नमा बन्देज गरिएको हो । राष्ट्रिय प्रतिनिधित्व हुने विषयमा…

पूरा पढ्नुहोस्

श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण

म्याग्दी । मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार बेनीमा आयोजित कार्यक्रममा प्राध्यापक डा. कर्णबहादुर बानियाँ र…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्