स्याङ्जामा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा ।  स्याङ्जामा पहिरोले पुरिएर शुक्रबार राति आमाछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार राति साढे ११ बजेतिर फेदीखोला गाउँपालिका ५ बाँगेस्थित दुर्गा जिटीको घर पहिरोले पुर्दा ३१ वर्षे दुर्गा जिटी र उनकी ३ वर्षे छोरी निशिका जिटीको मृत्यु भएको हो । सुतिरहेका बेला पहिरोमा पर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो...
पूरा पढ्नुहोस्

एसइईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

आदर्श समाज सम्वाददाता १५ घण्टा अगाडि
पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सामेल हुन पाउने भएका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो । परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिका अनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्...
पूरा पढ्नुहोस्

पोखरा

साधना कुटीरको वार्षिकोत्सव

पोखरा । पोखरा–२० भलामस्थित साई देव साधना कुटीरको छैटाैं वार्षिकोत्सव मंगलबार विविध कार्यक्रम साथ सम्पन्न भयो । भजन, प्रवचन तथा सम्मान कार्यक्रम रहेको उक्त समारोहमा साईभक्त तथा स्थानीयको…

पूरा पढ्नुहोस्

राजनीति

सभामुखकाे निर्देशनपछि सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

पोखरा । सर्वोच्च अदालतले पद थमौती गरिदिएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले…

पूरा पढ्नुहोस्

खेलकुद

विश्व ओलम्पिक दिवसमा माउन्ट अन्नपूर्णमा विविध कार्यक्रम

पोखरा । विश्व ओलम्पिक दिवस अवसरमा माउन्ट अन्नपूर्ण माविले एसइई दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समय सदुपयोग गर्ने उद्देश्यले तीनदिने विविध कार्यक्रम आयोजना गरेको छ । अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा…

पूरा पढ्नुहोस्

शिक्षा

शान्ति निकेतनकी अदितिको ४ जिपिए

पोखरा । पोखराको शान्ति निकेतन स्कुलकी छात्रा अदिति पराजुलीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् । पोखरा ५, पस्र्याङ स्कुलकी अदिति शैक्षिक तथा विभिन्न…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नेत्रज्योति संघको योजना गोष्ठी

पोखरा । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पतालले आगामी आर्थिक वर्ष सम्पादन गर्ने योजनाबारे छलफल गरेको छ । पोखरामा शनिबार भएको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठीमा गण्डकी प्रदेश…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

तथ्यांक सर्वेक्षणमा अनिवार्य अनुमति

पोखरा । राष्ट्रिय प्रतिनिधित्व हुने विषयमा अब अनुमति लिनुपर्ने भएको छ । पहिले जस्तो जोकोहीले कुनै पनि विषयमा तथ्यांक गर्नमा बन्देज गरिएको हो । राष्ट्रिय प्रतिनिधित्व हुने विषयमा…

पूरा पढ्नुहोस्

श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण

म्याग्दी । मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार बेनीमा आयोजित कार्यक्रममा प्राध्यापक डा. कर्णबहादुर बानियाँ र…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्