शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारको निधन

आदर्श समाज सम्वाददाता ११ घण्टा अगाडि
पोखरा । मानव बेचबिखनविरुद्धकी अभियन्ता शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारको सोमबार बिहान निधन भएको छ । बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनको मृत्यु भएको परिवारजनले जनाएको छ । उनका श्रीमानले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।...
पूरा पढ्नुहोस्

जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई छात्रवृत्ति !

आदर्श समाज सम्वाददाता १५ घण्टा अगाडि
पोखरा । पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीका डाक्टर पढ्ने छोराछोरीलाई छात्रवृत्ति दिइने भएको छ । महानगरको छात्रवृत्ति समितिको २ पुसको बैठकले कर्मचारी र जनप्रतिनिधिका एमबिबिएस पढ्ने छोराछोरीको विवरण पेस गर्न सूचना निकाल्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम ४ पुसमा सूचना निकालिएको छ । महानगरपालिकाले यसअघि शहिदका छोराछोरीलाई एमबिबिएस पढाउन प्रतिव्यक्ति बर्सेनि १० लाख उपलब्ध...
पूरा पढ्नुहोस्

पोखरा

लेखनाथमा मनाइयो यःमरी उत्सव

लेखनाथ । नेवाः पुच लेखनाथद्वारा पोखरा ३०, पावरहाउसमा शनिवार प्रथम यःमरी उत्सव विविध कार्यक्रमसाथ सम्पन्न भएको छ । ‘स्थानीय कला र संस्कृतिको प्रवद्र्धन गरौं’ भन्ने उद्देश्यका साथ पहिलोपटक…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ९ मा सरस्वती

पोखरा । नेकपा (एमाले) पोखरा ९ वडा कमिटीको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदेश हक्की संघ गण्डकीमा दीपक

पोखरा । प्रदेश हक्की संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले दीपकबहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यससमिति उपाध्यक्षमा बलबहादुर शाही, सचिवमा अजय क्षेत्री, सहसचिव दिव्या पोख्रेल…

पूरा पढ्नुहोस्

शिक्षा

जिल्लास्तरीय गणितीय हाजिरीजवाफ

पोखरा । जिल्लास्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगिताको १७ औं शृङ्खलाअन्तर्गत फाइनल १३ पुसमा एसओएस हर्मन माइनर माविमा हुने भएको छ । फाइनलमा जिल्लाका ५ वटै पालिकाबाट प्रथम हुने विद्यालयले…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

असफल गौतमलाई भूपी काव्य पुरस्कार

पोखरा । पोखराका युवा साहित्यकार तथा पत्रकार असफल गौतमलाई यस वर्षको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्